13/07/2026
ShidheSwor Youth Club
This is The page Of ( ShidheSwor Youth Club )♥
Here , You Will Get Update About Us 🔥
13/07/2026
SYC VS SUNDARBASTI
3RD RADHAPUR CUP 2083
- सिद्धेश्वर युवा परिवार ❤️
26/06/2026
3RD RADHAPUR CUP 2083 को इन्ट्री गरिदिनु भएकोमा यस क्लको तर्फ बाट धेरै धेरै धन्यवाद 🙏
- सिद्धेश्वर युवा परिवार ❤️
.......🔜
20/11/2025
प्रथम सिद्धेश्वर कपको पुरानो झल्कोहरू 🏆
हामी फेरी जोडिनेछौ छिटै 🏆
- सिद्धेश्वर युवा क्लब परिवार ❤️
19/11/2025
4TH CHAINPUR CUP 2082
WINNER 🏆 TEAM : ShidheSwor Youth Club
हिजोको फाइनल खेलमा ENJOY FC लाई ३-१ बीचको गोल गर्दै हाम्रो यस क्लब प्रथम हुन सफल भएको छ।
- सिद्धेश्वर युवा परिवार ❤️
18/11/2025
Lets go boys
17/11/2025
4TH CHAINPUR CUP 2082
हाम्रो यस ShidheSwor Youth Club आजको सेमीफाइनल खेलमा सिदीपुर समाजलाई १-० ले हराउँदै फाइनलमा प्रवेश गरेको हुँदा सम्पूर्ण यस क्लबको शुभचिन्तक ज्यूहरू तथा यस क्लबको परिवारलाई फाइनल खेल हेर्न समय मिलाएर गइदिनुहुनमा हार्दिक अनुरोध गर्दछु ।
समय : २ बजे
स्थान : चैनपुर खेल मैदान
मिति : २०८२/०८/०२ गते
- सिद्धेश्वर युवा परिवार ❤️
23/09/2025
आदरणीय यस क्लबका अध्यक्ष सदस्य तथा सम्पूर्ण खेलप्रेमी शुभचिन्तक महानुभाव ज्यूहरूमा नमस्कार 🙏
आज मिति २०८२/६/७ गतेका दिन तपाईँहरूको सामु यस चिठी देख्नुभएको होला तसर्थ सम्पूर्ण खेलाडी तथा अध्यक्ष सदस्य ज्यूहरु लेखिएको समय र स्थानमा उपस्थित भइदिनुहोला ।
एस मिटिङमा हुने सल्लाहरू :-
# हाल एक वर्ष अगाडि प्रथम सिद्धेश्वर कप सम्पन्न भएको थियो र दोस्रो सिद्धेश्वर कपको लागि छलफल ।
# खेलाडी र अध्यक्ष सदस्य तथा शुभचिन्तक ज्यूहरू बीच भेटघाट ।
# नयाँ सदस्य थप्ने ।
# अन्य .......
Specially यस क्लबका
अध्यक्ष : गणेश थापा
सचिव : Milan Shankhi
कोष अध्यक्ष : मनोज गुरुङ
सदस्य : मन्दिप लामा गुरुङ
सदस्य : Kha Ray ( प्रमेश न्यौपाने )
सदस्य : अस्मिता कुँवर
- सिद्धेश्वर युवा क्लब परिवार ❤️
ShidheSwor Youth Club
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Bharatpur