27/08/2026
AN APPEAL TO THE NEPALI DIASPORA & INTERNATIONAL DONORS
For disaster relief, instead of sending money through GoFundMe or other indirect and potentially unverified channels, please consider donating directly to the Government of Nepal’s Prime Minister’s Disaster Relief Fund.
The international donation gateway is now live, with card payments supported, making it easier for the Nepali diaspora and international donors to contribute directly.
For International Donors: https://pmdrf.nchl.com.np/
Donate directly, Support responsibly. Help reach those who need it most.
14/08/2026
🚨 नेपालका लागि TOP 4 मा पुग्ने बाटो अब स्पष्ट भएको छ! 🇳🇵🔥
नेपालले Top 4 मा स्थान बनाउनका लागि:
• 🇳🇵 नेपालले बाँकी रहेका ४ वटै खेल जित्नुपर्नेछ (क्यानडा र ओमानविरुद्ध)।
• 🇴🇲 ओमानले बाँकी रहेका ८ वटै खेल हार्नुपर्नेछ (नेपाल, क्यानडा, यूएई र नेदरल्यान्ड्सविरुद्ध)।
• 🇳🇦 नामिबियाले बाँकी ४ खेलमध्ये बढीमा १ खेल मात्र जित्न पर्नेछ (यूएसए र यूएईविरुद्ध)।
• 🇨🇦 क्यानडाले बढीमा २ खेल मात्र जित्न पर्नेछ, र ती दुवै जित ओमानविरुद्ध हुनुपर्नेछ (नेपाल र ओमानविरुद्ध)।
• 🇦🇪 यूएईले बाँकी ८ खेलमध्ये कम्तीमा २ खेल हार्नुपर्नेछ (नामिबिया, यूएसए, नेदरल्यान्ड्स र ओमानविरुद्ध)।
नेपाली टोलीले वर्षौंदेखि हामीलाई एउटा कुरा सिकाएको छ—
चमत्कारको आशा गर्न कहिल्यै नछोड्नुहोस्। 🙏🇳🇵
यदि यी सबै नतिजा नेपालको पक्षमा आए भने, नेपाल ३२ अंकसहित Top 4 मा पुग्नेछ! 👀🇳🇵🔥
के तपाईंलाई नेपाल Top 4 मा पुग्ने आशा अझै छ? 🤔🇳🇵
11/08/2026
🇳🇵 ३६ वर्षीय बिनोद भण्डारी
लगभग ४ वर्षपछि ODI टोलीमा पुनरागमन गरे।
🏏 ३ इनिङ्समा स्कोर:
• ५६ रन
• ० रन
• १० रन
त्यसपछि लगातार ७ खेलमा बेन्चमा बसे (२ वटा सिरिज)।
अन्ततः टोलीबाट बाहिरिएका छन्।
🤔 के यो बिनोद भण्डारीको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको अन्त्य हो? 🇳🇵💔
10/08/2026
Sandeep Lamichhane becomes the New captain of Nepal Cricket Team for ODI, starting from ACC Premier Cup.❤️🇳🇵
09/08/2026
: Saif Zaib has been signed by Sudurpaschim Royals for NPL Season 3 !
08/08/2026
🚨 SCHEDULE OUT 🚨 ACC MEN'S PREMIER CUP Schedule To Take Place From 30 August To 12 September 2026 In Malaysia
Group A :
Oman, UAE, Singapore, Kuwait, Qatar
Group B :
Nepal, Bahrain, Saudi Arabia, Hongkong, Malaysia
08/08/2026
: Harmeet Singh has been appointed as Janakpur Bolts new captain. 🔥
07/08/2026
New Zealand A squad for Australia's Top End Series:
Muhammad Abbas, Adithya Ashok, Matt Boyle, Max Chu, Katene Clarke (T20 only), Kristian Clarke, Josh Clarkson, Matt Fisher, Dean Foxcroft, Zak Gibson, Mitch Hay, Bevon Jacobs, Jayden Lennox, Ben Lister, Rhys Mariu (50-overs only), Tim Robinson