19/06/2026
Today, we welcomed the 2nd semester veterinary students from IVSA NPI for their industrial exposure visit. It was a pleasure showing these future veterinary professionals around our feed operations.
07/05/2026
!!! #शुभकामना!!!
यस संस्थामा कार्यरत श्री अनिता उप्रेतीज्युलाइ जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
उहाँको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दछौं।
----कैलाशपति एग्रो परिवार----
24/04/2026
!!!हार्दिक बधाई!!!
यस संस्थाका टेक्निकल डाइरेक्टर डा. विष्णुहरि पोखरेलज्यू Bishnu Hari Pokharel नेपाल कुखुरा व्यवसायी मञ्चको १७ औँ साधारण सभा तथा १० औँ अधिवेशनबाट महासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
----कैलाशपति एग्रो परिवार---