जंगलको बाटोमा हिँड्दा 🍃 Isaria cicadae मात्र होइन,
थुप्रै फरक–फरक रंग, आकार र बनावटका च्याउहरू भेटिए 🍄
Some were familiar, some completely new — each with its own story ✨
माथि पुग्दा जंगल हरियो, हावा ओसिलो 🌿
It felt like nature herself was revealing hidden secrets 💫
🍄😋
Mushroom Seed Nepal & Research Center
We Believe in Fungi
Mushroom Seed Nepal and Research Center provides high-quality mushroom seeds and manufactures medicinal mushroom products.
We also offer hands-on training, educational tours, and workshops to support mushroom cultivation and research. mushroom seed nepal and research center
🎋 आज फेरि जंगलभित्र भेटियो Isaria cicadae 🍄
Last time it was small — today, fully grown and glowing! ✨
माटोमुनि, जरामुनि, सुख्खा पातभित्र —
जस्तो लाग्यो, यो च्याउले पूरा जंगल नै आफ्नो बनायो 👑🌿
फूलचोकीको जंगलमा फेरि फर्कियौँ 🍄
लुकेका अनौठा च्याउहरूको खोजीमा 🌿✨
🍄😋
🌿 हाम्रो नयाँ यात्रा सुरु भयो फूलचोकीको हरियो जंगलभित्र 🍄
Isaria cicadae, Turkey Tail, र पहिलोपटक भेटिएको Oyster Mushroom ले यात्रा झन् रोचक बनायो 😍
अन्त्यमा मुख्य लक्ष्य — Ganoderma lucidum भेटिँदा सबै थकाइ हरायो ✨
🎥 Youtube मा पूरा भिडियो हालिसकेका छौँ, हेर्न नबिर्सिनु होला 🙌
26/06/2026
🍄🌲 फूलचौकीको घना जंगलमा भेटिएका यी अद्भुत च्याउहरू प्रकृतिको अनमोल उपहार जस्तै लाग्छन्। हरेक पाइला अगाडि बढ्दा नयाँ रहस्य र नयाँ खोज भेटिने यो जंगल साँच्चै आश्चर्यले भरिएको छ। 🌿✨
Nature never stops surprising us. Hidden deep in the forest, these fascinating mushrooms remind us how rich and beautiful our biodiversity truly is. 🍄💚
कीरामा उम्रने च्याउ भेट्यौं! 😵 "We Found an Insect-Killing MUSHROOM in Nepal🍄Mushroom Hunting Nepal"
Join us on an exciting mushroom hunting adventure deep inside Phulchowki forest, one of the richest biodiversity zones near Kathmandu, Nepal.
Along with my uncle Akash Bade, founder of Mushroom Seed Nepal, and two scientists from NAST, we searched for wild mushrooms like:
🍄 Jelly Mushroom, Puffball,
🦠 and even Isaria cicadae – a medicinal fungus that infects insects and is used in traditional medicine!
Finally, we reached the Phulchowki Temple, located inside a Nepal Army base at the top of the hill.
It was a journey of nature, science, and spirituality.
हामी पुगेका थियौं काठमाडौंको जैविक रूपमा धनी ठाउँ फूलचोकी जंगलमा, च्याउको खोजी गर्दै!
हामीसँग थिए Mushroom Seed Nepal का प्रोप्राइटर अकाश बादे र NAST का दुई वैज्ञानिकहरू।
जंगलमा हामीले भेट्यौं:
🍄Puffball, Ganoderma lucidum,
🤯 अनि Isaria cicadae – कीरालाई संक्रमण गर्ने औषधीय च्याउ!
अन्त्यमा पुगेका थियौं सेनाको क्याम्पभित्र रहेको फूलचोकी मन्दिरमा।
प्रकृति, ज्ञान र श्रद्धाको अद्भुत संगम भएको यो यात्रा पूरा हेर्नुहोस्!
🔔 Like, Share र Subscribe गर्न नबिर्सनुहोस्!
सुगर। कोलेस्ट्रोल। ब्लड प्रेशर। फेरि उस्तै रिपोर्ट? 😮💨
Reishi Mushroom Powder — सानो habit, ठूलो फरक।
ORDER NOW 👇
#प्राकृतिकस्वास्थ्य
🌱 धमिरा र देउले च्याउ 🍄 — एक–अर्का बिना बाँच्न नसक्ने प्रकृतिको Symbiotic Magic! ✨
👉 गाउँले भन्छन्: “देउले च्याउ भेट्नु भनेको धमिराको गुँड भेट्नु जस्तै हो।”
अद्भुत रहस्य 🌿 अनि प्रकृतिको अनमोल उपहार ❤️
त्यो क्षणमा हामीले बुझ्यौं — Tunne mushroom र धमिरा (termites) बीचको सम्बन्ध साधारण छैन! 🐜🍄
धमिराले जमिनमुनि ठूलो mound बनाउँछन् र भित्रै fungus comb तयार गर्छन्।
त्यो संरचना बनाउन जाँदा, धमिराले spores खान्छन्। 😯
तर spores हराउँदैनन्—बरु धमिराको पेटभित्र digestion पछि 🌱 काठका टुक्रा र spores मिसिएको nutrient-rich substrate बन्छ।
यिनै substrate भित्रै Tunne mushroom को mycelium फैलिन्छ ✨
यही हो—प्रकृतिको अद्भुत सहकार्य! 🌿
राति राम्रोसँग सुत्दा पनि थकान हट्दैन?
दैनिक ऊर्जा र stamina लाई प्राकृतिक रूपमा support गर्नुहोस्।
Cordyceps Mushroom Liquid Extract
सक्रिय रहनुहोस्, ध्यान केन्द्रित गर्नुहोस्।
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Madhyapur Thimi/3, Sundarnagar/Chadobato
Bhaktapur
44600
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 09:00 |
| Sunday | 09:00 - 17:00 |