Bhadrapur yuwa pariwar

Bhadrapur yuwa pariwar

Share

Unity is strength Unity is strength , keep supporting each other

Photos from Bhadrapur yuwa pariwar's post 23/01/2025

2081 Mechi river side (beach) volleyball has been started.
Hurry up !

20/01/2025

Welcome ! Welcome ! Welcome !

Photos from Bhadrapur yuwa pariwar's post 16/11/2024

भद्रपुर युवा परिवार द्वारा आयोजित दोस्रो मेयर कप रात्रिकालिन भलिबल मा भद्रपुर र कन्काइ नगरपालिका बिच भएको खेल मा भद्रपुर बिजेता बनेका छन लाखौ लाख शुभकामना सहित हार्दिक बधाई भद्रपुर का खेलाडि युवाहरु लाई

15/11/2024

Second Mayor Cup Volleyball Tournament
Final match :
Bhadrapur vs kanka

15/11/2024

FINAL GAME

WELCOME EVERYONE
सबैमा निमन्त्रणा 🙏

Photos from Bhadrapur yuwa pariwar's post 11/11/2024

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी भाई श्री, अँकित चौहान ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को साथै दोस्रो मेयर कप झापा जिला अन्तरपालिका स्तरीय रात्रिकालीन भलिबल प्रतियोगिता २०८१ का लागी रु ४१००/- सहयोग गर्नु भएको छ। उहाँ को यो सहयोगी मन लाई सधै सम्मान गर्नेछौ र भद्रपुर युवा परिवार को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।

भद्रपुर युवा परिवार
भद्रपुर-५, झापा

11/11/2024

खेल तालिका ।

Photos from Bhadrapur yuwa pariwar's post 11/11/2024

भद्रपुर निवासी हाम्रा अत्यन्तै मिलनसार, समाजसेवी मित्र श्री,
बिनोद बस्नेत ज्यु ले भद्रपुर युवा परिवार को उन्नति र प्रगती को साथै दोस्रो मेयर कप झापा जिला अन्तरपालिका स्तरीय रात्रिकालीन भलिबल प्रतियोगिता २०८१ का लागी रु ६०१२.९१/- सहयोग गर्नु भएको छ। उहाँ को यो सहयोगी मन लाई सधै सम्मान गर्नेछौ र भद्रपुर युवा परिवार को तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ।

भद्रपुर युवा परिवार
भद्रपुर-५, झापा

Want your business to be the top-listed Gym/sports Facility in Bhadrapur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


BHADRAPUR-5 Jhapa
Bhadrapur