30/08/2026
सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको पीडामा ठूलो राहत पुर्याउन सक्छ।
आउनुहोस्, मानवताको हातेमालो गर्दै विपद्मा परेकाहरूको साथ दिऔँ। 🙏❤️
सहयोग नै मानवता हो।
जय खेलकुद जय देश।
hockey lover �
30/08/2026
सानो सहयोगले पनि विपद्मा परेका परिवारहरूको पीडामा ठूलो राहत पुर्याउन सक्छ।
आउनुहोस्, मानवताको हातेमालो गर्दै विपद्मा परेकाहरूको साथ दिऔँ। 🙏❤️
सहयोग नै मानवता हो।
जय खेलकुद जय देश।
29/08/2026
Happy birthday Ashim Sharma sir ❤️
#सरसफाइ
Training Time 💪
22/08/2026
दिवंगत सानी नानी गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना। 🙏
बलत्कारपछि हत्याको दुःखद् घटनाले हामी सबैलाई अत्यन्त मर्माहत बनाएको छ। घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई न्याय र उचित क्षतिपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसमक्ष हामी निम्न मागहरू अघि सार्दछौँः
“बलात्कारलाई केवल एउटा फौजदारी अपराधका रूपमा होइन, व्यक्तिको जीवन, स्वतन्त्रता र मानव मर्यादामाथिको जघन्य अपराधका रूपमा राज्यले लिनुपर्छ।”
त्यसैले:
- जघन्य बलात्कारमा कठोरतम सजायको व्यवस्था गरियोस्।
- संविधान संशोधन गरी अत्यन्त जघन्य बलात्कारका घटनामा मृत्युदण्डको व्यवस्था गर्न सकिने कानुनी बाटो खोलियोस्।
- बलात्कारपछि हत्या गर्ने अपराधीलाई कठोरतम सजाय दिइयोस्।
- बालबालिकामाथिको यौन हिंसामा विशेष कठोर कानुनी व्यवस्था गरियोस्।
- DNA तथा फरेन्सिक अनुसन्धानलाई प्रभावकारी र अनिवार्य बनाइयोस्।
- बलात्कारका मुद्दामा शीघ्र न्यायका लागि विशेष अदालत/विशेष इजलासको व्यवस्था गरियोस्।
- पीडितको गोपनीयता, सुरक्षा, उपचार, पुनर्स्थापना र क्षतिपूर्तिको ग्यारेन्टी राज्यले गरोस्।
- राजनीतिक पहुँच वा दबाबका कारण बलात्कारका अपराधीले उन्मुक्ति नपाउने सुनिश्चित गरियोस्।
21/08/2026
झापा हक्की टिम को गोलकिपर भाइ उज्ज्वल राजबंशी लाइ जन्म दिनको शुभकामना 🥳❤️
Ujwal Rajbanshi
16/08/2026
केहि पुराना तस्वीरहरू यादहरु ❤️
29/07/2026
गुरु पुर्णिमा को हार्दिक मंगलमय शुभकामना सम्पूर्ण गुरु वर्गहरुमा मा ❤️