Piple Basketball

Piple Basketball

Share

We are more than just a serious basketball fan.We are life-long Addict.We are addicted from birth.

Photos from Piple Basketball's post 08/06/2026

रघुगंगाँ गा.पा ०३ पिप्ले निवासी साथै रघुगागा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, श्री लेखनाथ शर्मा ज्यू बाट पिप्ले बास्केटवल टीम लाई उल्लेरी सहभागिताको लागि यातायात तथा खाजा खर्च स्वरूप रु १०,००० ( दश हजार) सहयाेग गर्नु भएको छ।
उहाँ लगायत उहाँको सम्पूर्ण परिवारमा सु स्वास्थ्यको कामना गर्दै धन्यवाद दिन चाहान्छौं।🙏🙏🙏

Photos from Piple Basketball's post 28/05/2026

रघुगंगा गाउँपालिका ०३ पिप्ले हाल काठमाडौं निवासी , रघुगंगा गेस्ट हाउस को प्रोपाइटर श्री प्रकाश शाही ज्यू बाट पिप्ले बास्केटवल टीम लाई रु १०,००० (रु दश हजार ) सहयोग भएको छ।
यो माया को लागि पूरा टिमको तर्फ बाट उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा सु स्वास्थ्य को कामना गर्दै धन्यबाद दिन चाहान्छौं।

साथै राम्रो वातावरण र सुविधा, मीठो खाना र आरामदायी बसाइको लागी सम्झनुहोला राघुगंगा गेस्ट हाउस ।
गोंगबु चोक, काठमाडौं।
9851097641
🙏🙏🙏

23/05/2026

Myagdi_rakhale🥰🥰 ❤️❤️ # Vivek Thakuri Shahi SagarAssiss Tha KuriiSujal ThakureeAnub Chand Sudip KarkiRewash S ThakurijSandesh ShahiJihen Malla ThakuriPrason Malla Thakuri

Photos from Piple Basketball's post 18/05/2026

बेनी नगरपालिका ०६ , अर्थुङ्गे निवासी युवा निर्माण व्यवसायी श्री विवेक हमाल ज्यू बाट पिप्ले बास्केटवल टिमलाई माया गर्दै १३ थान बास्केटवल टीसर्ट प्रायोजन गर्नु भएको छ सो सहयाेगको लागी उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा धन्यवाद साथै सु स्वास्थ्यको कामना गर्दछौँ।🙏🙏🙏

06/05/2026

रघुगंगा गाउँ पालिका ०३ पिप्ले निवासी ( हाल कोरिया ) साथै भरपर्ने खेलाडी श्री ओबिन चन्द ज्युले यस बास्केटल टिमलाई माया गर्दै खेलाडी खाजा खर्च स्वरूप रु १०,००० ( दश हजार रुपैयाँ ) सहयोग गर्नु भएकोमा उहाँ लगायत उहाँको सम्पुर्ण परिवारमा उत्तर उत्तर प्रगतिको कामना गर्दै धन्यवाद दिन चाहान्छौं।

Photos from Piple Basketball's post 05/05/2026

रघुगंगा गाउँपालिका ०३ पिप्ले निवासी ( हाल यु.के ) साथै खेलाडी श्री शौभाग्य मल्ल ज्युबाट यस टिमलाई १४ थान जर्सी र टीम व्यवस्थापक हुडी सौजन्य गर्नु भएको छ।
उहाँ लगायत उहाँको सम्पूर्ण परिवारमा सु स्वास्थ्यको कामना गर्दै धन्यवाद दिन चाहान्छौं।

05/05/2026

We made the history look normal So, Respect the reign or stay silent. Legacy cant be made on just luck.
This is where experience guide young talents and young ones trust the experience.Thats team.



Photos from Piple Basketball's post 20/04/2026

भुमे पूजा को अवसर पारी मण्डली युवा क्लब ,चिमखोलाद्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको बास्केटवल खेल तर्फ पिप्ले ले मंगले, दोबा , बेगखोला र फाइनल खेलमा आयोजक टिम चिमखोला लाई पराजित गर्दै प्रथम स्थान हासिल गरेको छ।
सम्पूर्ण सहयोगी हातहरु, समर्थक, पिप्लेबासी र टिममा धन्यवाद साथै बधाई दिन चाहान्छौं।
🙏🙏🙏







19/04/2026

रघुगाँगा गा पा ०३ पिप्ले निवासी श्री गोकुल कार्की , श्री जीवन कार्की र श्री लोक बहादुर मल्ल ज्यु बाट यस बास्केटवल टीम लाई माया गर्दै खाजा खर्च स्वरूप रु. १५,००० ( रु. पन्द्र हजार ) सहयोग गर्नु भएको छ।
यहाँहरु र यहाहरुको स-परिवारमा उत्तर उत्तर प्रगतिको कामना साथै धन्यवाद दिन चाहान्छौं।
🙏🙏🙏

15/04/2026

पिप्ले बास्केटवल टीम लाई माया गर्दै हाम्रो रघुगंगा गा.पा. ०३ पिप्ले निवासी (खेलाडी आयुष शाहीको बुवा आमा) श्री राम ब. शाही र श्रीमती सन्तु शाही ज्यु बाट टिमको खाजा खर्च स्वरूप रु.१०,००० (रु. दश हजार ) सहयोग गर्नु भएको छ।
उहाँ र उहाँको सम्पूर्ण परिवारमा उत्तर उत्तर प्रगति र सफलता को शुभकामना सहित धन्यवाद दिन चाहान्छौं ।
🙏🙏🙏

Want your business to be the top-listed Gym/sports Facility in Beni?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Piple
Beni