31/05/2026
जाने होला नि मेला हेनॅ पुरानो गाउॅं तिर💙🤗⛰️
मिति: ( आज देखि - २० गते सम्म )
यहाँहरु सम्पूर्णलाई हाम्रो यस नव मिलन क्लव परिवारमा हार्दिक स्वागत छ ।
31/05/2026
जाने होला नि मेला हेनॅ पुरानो गाउॅं तिर💙🤗⛰️
मिति: ( आज देखि - २० गते सम्म )
27/03/2026
Last Tatti hai😍
27/03/2026
La hai
27/03/2026
Aajai xah hai
27/03/2026
Aaja aantim din ko jalak😍💙
26/03/2026
Last hai
26/03/2026
26/03/2026
La hai darai raixa😹
10/04/2025
"आयो टप्प टिपी लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो
इन्द्रै बिन्ती गरून् झुकेर पदमा बिन्ती मान्दैन त्यो"
जैमिनि न.पा.-०८, मर्नास निवासी यस क्लवका भू.पू. अध्यक्ष सुनिल थापाको हजुरबुबा श्री नर बहादुर थापाको असामयिक निधनको खबरले हामी सबै मर्माहित भएका छौं। यस्तो दुःखद, शोकाकुल अवस्थामा उहाँको परिवारका साथै हामी सबैलाई धैर्य धारण गर्ने हौसला ईश्वरले प्रदान गरुन् । उहाँको आत्माले शान्ति पाओस साथै बैकुण्डमा बास होस्।