31/08/2026
List of players from Gandaki Province who qualified for the central selection‼️✔️
फिफा यु-१५ विश्वकप एन्ड फेस्टिभलमा सहभागी हुन नेपाली टिम तयार पार्न देशव्यापी खेलाडी छ्नौट कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रिय छ्नौटमा पर्न सफल खेलाडीहरुको नामावली यसप्रकार रहेको छ ।Selected players must attend in ANFA complex satdobato, Lalitpur on 17th of Bhadra at 8am.✔️⚽️🇳🇵
29/08/2026
दिनभरको थकानपछि पनि अनुहारमा मुस्कान—U-15 Baglung Boys को सुन्दर क्षण। 🥰⚽
29/08/2026
Desire , passion, Dedication ⚽️🫡
29/08/2026
Gandaki Province selection of U-15 Nepal national team in Pokhara stadium, Pokhara starts for upcoming U-15 World Cup 2026 in Azerbaijan.
⚡️🏆🏟️🔥🔔
29/08/2026
बिहानदेखि निरन्तरको मेहनत र थकानपछि पनि आजको छनोट सफलतापूर्वक सम्पन्न भयो। ⚽💪
29/08/2026
भीम गुरुसँगको भेटघाट, केही मिठा कुराकानी अनि जीवनभर सम्झनामा रहने सुन्दर पलहरू। 🙏❤️
29/08/2026
🔥 हजारौँ खेलाडीबीच आफ्नो क्षमता प्रमाणित गर्ने समय।