नमस्ते फुटबल क्लव क होनाहार खेलाडी
सुवास कुमार राई लाई जन्मदिन को लाखौं लाख सुभ कामना
Namaste Y.C
नमस्ते फुटबल क्लव पेनाङ⚽️
Namaste fc vs ALNA fc 2-1
Congratulations all namaste fc team members support garnuhun saboi jana lai thank you 🙏🙏⚽️⚽️
14/05/2023
First geam Tesco gold cup 14/05/2023
Namaste F.C VS BM F.C 0-1
N.Y.C Penang ⚽️🤘
सुचना! सुचना!! सुचना!!!
स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद!
संसारका मजदुर एक हौं!!
भन्ने मुल नाराका साथ विश्व मजदुर दिवस (मे दिवस/labor day ) को अवसर पारी नमस्ते युथ क्लवले यहि 2023/4/30 तारिख आउँदो आइतबारको दिन एक दिने खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हुँदा सम्पुर्ण खेल प्रेमी श्रमजीवी मित्रहरुले आ-आफ्नो टिमलाई उपस्थिति गराई आफ्नो खेल स्वच्छ तरिकाले उत्कृष्ट प्रदर्शन गरिदिन र स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नारालाई जिवन्त तुल्याउन सम्पुर्ण खेलाडी मित्रहरूमा विनम्र अनुरोध गर्दै नमस्ते युथ क्लवले यो सुचना झारी गर्दछौं।
विवरण:
1.खेल 9 size को खेलाइने
2.खेलाडी संख्या 9+3 extar player हुनुपर्नेछ
3.खेलाडी स्वयंम अनुसासित भएर खेल्नुपर्ने हुनेछ किन भने खेल्दै गर्दा चोटपटक लागेको खण्डमा खेलाडी स्वयंम जिम्मेवारी हुनेछ !
4.खेलमा खेलाडीले मदिरा सेवन गरि खेलमा प्रवेश गर्न पाउने छैन यदि मदिरा सेवन गरेको समर्थक खेल हुँदै गर्दा प्रवेश गरेकाो पाइएको खण्डमा टिम दर्ता रद्द गरिनेछ साथै खेलबाट बाहिरिनेछ
5.खेलमा कुनै विवाद आएमा आयोजकको निर्णय अन्तिम हुनेछ !
6.दर्ता शुल्क मात्र RM 390 तोकिएको छ भने प्रथम राशि(पुरस्कार)🐐 खशी द्वितीय राशि(पुरस्कार) Rm600 राखिएको छ
खेल हुने स्थान Grab 🚓location :lorong cendana15 समय बिहान 8am बजे
आयोजक
Namaste Y.C
सम्पर्क नम्बर whatssp
:Roshan Chettri ' 0148521940
Dev raj lama/ +60 14-743 6650
Rohit lama/+60 19 825 0571
नमस्ते युथ क्लव परिवार 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
N.Y.C..... धन्यवाद!!
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Malaysia
Bukit Mertajam
111111