NSM FC

NSM FC

Share

sports organization

Photos from NSM FC's post 11/08/2026

⚽ मुकुम्लुङ कप फुटबल प्रतियोगिता–२०२६ ⚽
युरोपस्तरीय अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता 🇳🇵🇲🇹
📅 ३–८ अक्टोबर २०२६ | 📍 मोस्ता फुटबल ग्राउन्ड, माल्टा

👉 टिम दर्ता खुला रहेको छ। इच्छुक क्लबहरूले समयमै आफ्नो टिम दर्ता गरी सहभागिता जनाउनुहोस्।

यस भव्य प्रतियोगिताको आयोजना गर्ने किराँत याक्थुङ चुम्लुङ माल्टालाई सफल आयोजनाको हार्दिक शुभकामना! 🙏⚽
सम्पूर्ण आयोजक टोली तथा सहभागी क्लबहरूलाई शुभकामना। 🇳🇵❤️🇲🇹

20/05/2026

Dharan F.C. MaltaNSM bandNSM FC

20/05/2026

LIVE IN MALTA 🎶

Sabin Rai and The Pharaoh
📍 UNO Malta, Attard
📅 12 June
⏰ From 8 PM

एक अविस्मरणीय संगीत साँझको लागि तयार हुनुहोस्! 🔥
मन छुने गीतहरू, दमदार performance, अनि unforgettable vibes!

Don’t miss it — Malta ma rock and soul ko रात! 🤘✨Nepalese Society Malta नेपाली समाज माल्टाDharan F.C. Malta NSM band

Want your business to be the top-listed Gym/sports Facility in Gzira?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Triq Sir Patrick Stuart
Gzira