Jyoti Sporting Club

Jyoti Sporting Club

共有する

Sports

27/07/2026
02/07/2026

आज दिउँसो ३ बजे प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा इटहरी फुटबल क्लबविरुद्ध मैदान उत्रने ज्योति स्पोर्टिङ क्लबकी खेलाडी समीक्षा लोहोरुङ राईलाई हार्दिक शुभकामना। उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन सफल हुनुहोस्। Best of Luck! उनी ईलाम माङसेबुङका क्लब इलामबाट खेल्दै छिन्

Photos from Namsaling नामसालिङ's post 01/07/2026
29/06/2026

Sabaijana vyauneharu aaunu hola 🙏🙏

28/06/2026

ज्योति स्पोर्टिङ क्लबको खेलमैदान स्तरोन्नति गर्ने क्रममा दुबो तथा नाली खन्ने कार्य यही मङ्गलबार सम्पन्न गरिने भएकाले सम्पूर्ण क्लबका सदस्य, खेलप्रेमी तथा सरोकारवालाहरूलाई उपस्थित भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ

あなたの事業をジム/スポーツ施設のトップリストYokohamaにしたいですか?

ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。

場所

カテゴリー

電話番号

ウェブサイト

住所


Tsurumi
Yokohama, Kanagawa