Nepali cricket sarcasm

Nepali cricket sarcasm

Share

"Where cricket meets humor, sarcasm, and truth — from viral memes to hard facts, we cover it all with a Nepali twist."
👉a to z cricket sarcasm * hare*♥️

14/11/2025

गुलु को क्रिकेट किन बिग्रियो भनेको free fire पो खेलेर रहेछ।

ए गुल्लु झा, Free Fire छाड छुड के’ क्रिकेट पर ध्यान दे बो।
नहिँ त फेर एक दिन अहाँ के ‘सदा फ्री फायरवा वाला’ कहि के सब हँसी उड़ौते रहत! 😆😆😆

Photos from Nepali cricket sarcasm's post 28/10/2025

Aayan afzal khan यो नाम कत्तिको याद छ साथीहरुलाई .....युएई को यो खेलाडी न T20 world cup qualifiers सामिल थियो न अहिले चलेको wccl2 मा नै यिनको नाम छ मलाई व्यक्तिगत रूपमा यी खेलाडी राम्रो लाग्थियो तर टिममा नपर्नुको कारण के होला???????

Photos from Nepali cricket sarcasm's post 25/10/2025

गुगल मा भएको nepal vs usa को अहिले सम्मको head to head match record र win probability %%%
match भोली छ सबैलाई थाहा छ होइन त।।।।
लाइभ icc tv app मार्फत आउँछ हेर्नु होला।।।।

18/10/2025

congratulations team nepal अब भारतमा तहल्का पिटेर अर्को सुपर 8 सम्म भए नी पुग्ने हो सीधै qualifier हुने हो 😆😆😆😆

13/06/2025

यो कुरा सबैलाई थाहा नै भइसकेको होला सबैले पोस्ट गरेका छन् साथै गुगल ले पनि अपडेट गरिसकेको फेरि पनि मेरो स्टाइलमा है यो चाहिँ ।😆 😆😆
Qatari time-6:00pm
Nepali time -8:45pm
👉Game UAE मा हुने भएकाले
UAE time- 7:00pm
🙏 🙏 🙏 🙏 🙏 🙏 🙏

11/06/2025

आउँदै गरेको T20i fixtures.....

10/06/2025

अब भविष्यमा यस्तै CWCL2 ODI श्रृंखला हुने सम्भावना...

🇦🇪 UAE त्रि-नेशन सीरीज़

०५ अक्टोबर – १५ अक्टोबर २०२५

सहभागी: UAE, Nepal, United States
👉Note: usa को कमजोरी थाहा भएको मान्छे हामी संग छन् head coach को रूपमा धूलो पार्ने हो 😆 😆 😆 😆 😆 😆 😆 😆 😆 😆

🇳🇵 नेपाल त्रि-नेशन सीरीज़

०५ नोभेम्बर – १८ नोभेम्बर २०२५

सहभागी: Nepal, Oman, UAE

Photos from Nepali cricket sarcasm's post 10/06/2025

भुभ बिहानी...आज मंगलबार jun 10 नेपाल vs नेडरल्याण्ड को क्रिकेट म्याच छ। सबैले आ-आफ्नो आस्था अनुसार हाम्रो नेपाली क्रिकेट टिमलाई जीतको अग्रिम शुभकामना दिनुहोला।। साथै आ-आफ्नो आस्था अनुसार जितको लागि प्रार्थना गर्नुहोला। आशा छ आज मंगलबार हामी नेपाली क्रिकेट फ्यानहरुको लागि यो दिन मंगल नै रहनेछ। 🙏 🙏 🙏 🙏 🙏


04/06/2025

अति slow नी नखेल्न हो साथी हरु अरूलाई असर पर्छ

28/05/2025

🏏🇳🇵 नेपाल vs स्कटल्याण्ड 🏴 – क्रिकेट भिडन्तको पूरा तुलना!

🔥 प्रतिस्पर्धा: ODI अन्तर्राष्ट्रिय
📊 कुल म्याचहरू: 8
✅ नेपालको जित: 4
✅ स्कटल्याण्डको जित: 3
➖ नो रिजल्ट: 1

---

🔹 पछिल्ला 5 ODI म्याचहरूको नतिजा:

1️⃣ 29 अक्टोबर 2024 – नेपाल 157/5 ले स्कटल्याण्डलाई 5 विकेटले हरायो
2️⃣ 21 फेब्रुअरी 2023 – नेपाल 213/8 ले स्कटल्याण्डलाई 2 विकेटले हरायो
3️⃣ 17 फेब्रुअरी 2023 – नेपाल 275/7 ले स्कटल्याण्डलाई 3 विकेटले हरायो
4️⃣ 8 डिसेम्बर 2022 – स्कटल्याण्ड 121/2 ले नेपाललाई 8 विकेटले हरायो
5️⃣ 4 डिसेम्बर 2022 – स्कटल्याण्ड 143/7 ले नेपाललाई 3 विकेटले हरायो

---

🔍 मुख्य तुलना:

क्षेत्र नेपाल 🇳🇵 स्कटल्याण्ड 🏴

🧠 अनुभव मध्यम, तर प्रगति गर्दै धेरै अनुभव, पुराना खेलाडीहरू
🧒 युवा जोश उच्च – कुशल मल्ल, ऐरी, लमिछाने केही अनुभवी, युवा कम
🎯 स्पिन बलिङ बलियो – सन्दीप प्रमुख मध्यम स्तर
💥 ब्याटिङ गहिराइ सुधार हुँदैछ, मिडल अर्डर राम्रो स्थिर, ओपनिङ राम्रो
🏏 प्रदर्शन हालैका लगातार सुधार अस्थिर प्रदर्शन
❤️ फ्यान सपोर्ट अत्यधिक – देशभक्त फ्यानहरू सीमित फ्यानबेस

---

🗣️ तपाईंको मत के हो?
नेपालले स्कटल्याण्डलाई आगामी म्याचहरूमा पनि हराउन सक्ला त? 🇳🇵
तपाईं कुन टिमलाई समर्थन गर्नुहुन्छ? तल कमेन्ट गर्नुहोस् 👇

📢 Like, Share & Comment गर्न नबिर्सनु होला!

Want your business to be the top-listed Gym/sports Facility in Delhi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Ajmeri Gate Extension
Delhi
110001