Syangja Sports Club Hong Kong

Syangja Sports Club Hong Kong

Share

Syangja Sports Club

11/03/2026

हार्दिक बधाई छ मेरो दिदी हजुरलाइ। आउँदा दिनहरुमा अझै बढी उत्तरोत्तर प्रगतिको शुभकामना 👏 जय तमु समाज हङकङ 👏🌺

09/03/2026

ठूलो बधाई !! गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङ विजयी हुनुभएको छ। उहाँको यस शानदार जीतले गोरखाको माटोमा परिवर्तनको नयाँ बहार आएको छ। जनताको अगाध माया र भरोसाले उहाँलाई विजयी बनाएको हो। यसैगरी सुदन गुरुङले गोरखावासीको आशा र आकाङ्क्षा पूरा गर्ने छन् भन्ने हाम्रो विश्वास छ।

सुदन गुरुङप्रति हार्दिक बधाई तथा शुभकामना !

24/12/2025

"ल्होसारै आशिमाला"🙏🙏❤️❤️हरेक घटनालाई आत्मसात गर्दै अगाडि बढनु पर्ने हुन्छ 26 Nov 2025 मा Tai Po, Wang F*k Court मा घटेको घटना प्रती हामी एकदमै दुखित छौ । यहि कुराहरु लाई आत्मसात गर्दै भोलि 25 Dec Monkey Hill मा Tamu Samaj HK ले Tamu Lhosar आयोजन गरेको छ यहाँहरुको वृहत उपस्थित को आस गर्दछौ ।
Happy Lhosar सम्पुर्णमा

21/12/2025

तमु ल्होसारमा हङकङबासीहरुलाई हार्दिक निमन्त्रणा !
तमु समाज हङकङद्वारा यो बर्षको पहिलो तमु ल्होसार यही आउंदो 25 December 2025 का दिन मंकी हिलको खुल्ला मैदानमा नेपालबाट आमन्त्रित गुरुङ चलचित्रहरु लगायत ४ दर्जन भन्दा बढी गुरुङ गीतहरु गाई सक्नु भएका चर्चित गायिका Usha Gurung र वर्तमान परिवेशमा लोक दोहोरी क्षेत्रमा प्रख्यात नाम Matthu Gurung को बिशेष प्रस्तुतिसंगै स्थानीय कलाकारहरुको नृत्य प्रस्तुति यसैगरि Mero Dance Universe Season -2 बिजेता Rista Gurung को समेत बिशेष प्रस्तुति रहनेछ । सम्पूर्ण हङकङबासीहरुलाई उक्त दिन मंकी हिल मा हार्दिक आमन्त्रण गर्दछौं ।
Time - 11 am- 11 pm

Photos from Syangja Sports Club Hong Kong's post 13/12/2025

तमु ल्होसारमा हङकङबासीहरुलाई हार्दिक निमन्त्रणा !
तमु समाज हङकङद्वारा यो बर्षको पहिलो तमु ल्होसार यही आउंदो 25 December 2025 का दिन मंकी हिलको खुल्ला मैदानमा नेपालबाट आमन्त्रित गुरुङ चलचित्रहरु लगायत ४ दर्जन भन्दा बढी गुरुङ गीतहरु गाई सक्नु भएका चर्चित गायिका Usha Gurung र वर्तमान परिवेशमा लोक दोहोरी क्षेत्रमा प्रख्यात नाम Matthu Gurung को बिशेष प्रस्तुतिसंगै स्थानीय कलाकारहरुको नृत्य प्रस्तुति यसैगरि Mero Dance Universe Season -2 बिजेता Rista Gurung को समेत बिशेष प्रस्तुति रहनेछ । सम्पूर्ण हङकङबासीहरुलाई उक्त दिन मंकी हिल मा हार्दिक आमन्त्रण गर्दछौं ।
Time - 11 am- 11 pm

08/12/2025

हार्दिक चुले निम्तो छ 🙏🌺
————————————
प्रिय हङकङ बासी तमु तथा गैर तमु बाबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, तमु समाज हङकङले हरेक बर्षहरूमा जस्तै यो बर्ष पनि तमु हरूको राष्ट्रिय पर्व तमु ल्होसार यही आउने २५ डिसेम्बर २०२५ को दिन मंकिहिलमा मनाउन गई रहेको जानकारी गराउदै यस ल्होसार कार्यक्रमलाई भब्यताको साथ सफल गर्नको लागी यहहरू संपुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ ।
यहहरूको सम्पूर्ण परिवारमा ता ल्हो (घोडा बर्ग) तमु ल्होसारको पावन अवसरमा सुख, शान्ति, समृद्धि, दीर्घायु र सधैं स्वास्थ्य लाभको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।हामी सबै मिली राम्रोसँग ल्होसार मनाऔं ।
जय तमु ! जय गुरुङ !
तमु समाज हङकङ परिवार

03/12/2025

२५ डिसेम्बर २०२५ तमु ल्होसारको लागि सबै जान तयरी हुनु हेाला सबै जान छुट्टी मिलौनुहोला २५ डिसेम्बर मा भटैाला मकिहिलमा आयोजक तमु समाज हङकङ

30/11/2025
Want your business to be the top-listed Gym/sports Facility in Hong Kong?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Canton Road
Hong Kong