14/07/2026
NFT Munich are headed to Stuttgart.
When it comes to the NRNA Cup, no club has enjoyed more success than NFT Munich.
With four NRNA Cup titles to their name, they have built a legacy of excellence and set the benchmark for Nepali football in Germany. Year after year, they arrive with the expectations that come with champions—and the ambition to add another trophy to their remarkable collection.
Der Rekordmeister returns with one mission: to take the NRNA Cup back to Southern Bayern.
13/07/2026
The Queens of the NRNA Cup are headed to Stuttgart.
When the NRNA Women’s Cup was introduced, one team immediately took control - NFC Hamburg Women.
They have won both editions of the cup so far, establishing themselves as the standard and dominant force in women’s Nepali football in Germany.
With confidence, quality, and flair, they return to Stuttgart to defend the crown and with the aim to three-peat the cup.
13/07/2026
Champions aren't crowned by chance. They earn it.
After conquering the NRNA Cup 2025, Eintracht Nepali FC returns to Stuttgart with one mission: defend the title.
Known for their discipline, teamwork, and winning mentality, they've proven they're one of the strongest Nepali football clubs in Germany.
Once again, they arrive with two strong squads. Eintracht Nepali Red and Eintracht Nepali Black — bringing depth, quality, and champions mentality.
The reigning champions are coming to Stuttgart.
09/07/2026
A symbol of unity. A passion for football.
We are proud to unveil the official logo of the 9th NRNA Cup Stuttgart 2026. 🇳🇵🇩🇪⚽
Blending the Nepali spirit and Schwäbisch heritage, this logo celebrates the connection between two cultures, our shared passion for football, and the vibrant Nepali community in Germany.
The countdown begins. Stuttgart is ready.
See you on September 5th 2026 as we come together to celebrate football, friendship, and community.
05/07/2026
युरोपा पोकालको दोश्रो दिन हाम्रालागी मिश्रित रह्यो । केहि हाँसो आशा र अर्को पटक राम्रो गर्ने विश्वास सहित प्रतियोगिताको ४ उत्कृष्ट टोली भएको मै चित्त बुझाउन बाध्य भयौँ ।
क्वाटर फाइनलको खेलमा १-१ को वराबरी पछि गरिएको पेनाल्टीमा गोलरक्षकका रुपमा आएका सुदीपले पेनाल्टी रोक्दा सेमी फाइनल सम्मको यात्रा तय भएको थियो । सेमी फाइनलमा १ गोलले पछि परेको टोली अनेकन प्रयासका बाबजुद गोल फर्काउन नसक्दा फाइनलको सपना भने पुरा हुन सकेन ।
आयेजक FC Berlin NEPAL e.V लाई आयोजनाको लागी हार्दिक बधाई । अनि विजेता NFC Hannover लाई पनि उत्कृष्ट खेलको लागी धन्यवाद अनि जितको लागी बधाई । महिलाहरु तर्फ Runderbolt FCलाई पनि बधाई ।
05/07/2026
A hard-fought battle in the quarterfinal against NFT Munich ends with NFC Stuttgart finally breaking our penalty shootout curse and booking our place in the semifinals of the Nepali Europapokal 2026! 💙
Our midfield maestro, Sudip Sunar, was the difference-maker with a colossal performance in the midfield. He then stepped up in the shootout, saving two penalties to seal the win for the team and deservedly claim the Player of the Match award. 💪🏆
04/07/2026
२ खेलमा उत्कृष्ट खेलाडी र समूह चरणको पहिलो टिम भएर वर्लिनमा आयेजना भइ रहेको पहिलो युरोपा पोकालको पहिले घाम अस्ताएको छ ।
समूह चरणको पहिलो खेलमा ५ -० को जित निकालेको स्टुटगार्टले लगातार दोश्रो खेलमा पनि १ -० को जित निकाल्न सफल भएको थियो भने अन्तिम खेलमा ०-० को बराबरीमै चित्त बुझाउन परेको थियो ।
पहिलो खेलमा २ गोल गरेका सुसन उत्कृष्ट खेलाडी घोषित भएका थिए भने दोश्रो खेलमा उमेसले उत्कृष्ट खेलाडीको उपाधी जितेका थिए ।"
02/07/2026
Squad Announcement | Nepali Europapokal 2026 – Berlin
After two consecutive semifinal appearances in Berlinpokal. Now, under a new name, a new chapter begins.
Berlin, we're ready. 💪⚽️
22/06/2026
NFC Nürnberg vs NFC Stuttgart
***
खराब मौसमका कारण अलि ढिलो सुरु भएको खेलमा NFC Stuttgart ले घरेलु टोलीलाई १ मा बराबरी र २ खेलमा पछि पारेको छ ।
३० मिनेटका ३ खेलमा खेलिएको मैत्रीपूर्ण फुटबलमा पहिलो खेल १-१ मा टुङ्गिएको थियो भने दोश्रो खेलमा NFC Stuttgart ले पेनाल्टीमा प्राप्त अवसरलाई गोलमा परिणत गरेर १ः० ले नतिजा आफ्नो पक्षमा पारेको थियो । त्यसैगरी तेश्रो ३० मिनेटको खेलमा केहि बलियो देखिएको स्टुटगारिटले ३ः० ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।
स्टुटगार्टका तर्फबाट खेलका कप्तान आशिसले १ गोल र १ एसिस्ट गरेका थिए भने प्रतियोगीताको पहिलो गोल पेनाल्टी मार्फत सुदीपले गरेका थिए । त्यसैगरी प्रतियोगिताको दोश्रो गोल उमेशले गरेका थिए भने उनलाई सहयोग मैदानमा उत्रिएका प्रशिक्षक अनुपमले गरेका थिए ।
तेश्रो ३० मिनेटको खेलमा भने टोलीले लय समाएको थियो । उमेशको सहयोगमा दिलिपको गोल बाट सुरु भएको अग्रता आशीसको सहयोगमा उमेशले गरेको गोलले झन् फराकिलो बनाएको थियो । त्यसै माथि आशिसले मैदानको बीच बाटै लगेको बल समेत गोलमा परिणत भएको थियो । उनलाई अन्तिममा सहयोद मिलनले गरेका थिए । अन्तिमतिर नुरेम्बर्गको टोलीले गरेको राम्रो प्रयासलाई गोलरक्षकका रुपमा मैदानमा उत्रिएका अशोकले असफल बनाइदिएका थिए ।
२ गोल र १ एसिस्ट गरेर प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधी उमेशले पाएका छन् ।
निम्ता अनि आतीथ्यको लागी NFC Nürnberg लाई हार्दिक धन्यवाद ।