30/08/2026
मानेश्वोरी ब्वाइज क्लबका सदस्य श्री अनिल श्रेष्ठ ज्युलाई शुभ जन्मोत्सवको हार्दिक शुभकामना !!
साथै प्रत्येक पाइलाहरुले सफलता हासिल गरोस,समृद्धि र सुख,शान्तिले जिवन रंगियोस । निरोगी ,सुस्वास्थ्य र दीर्घ जिवन को कामना गर्दै असिम शुभकामना !!! Anil Anil
16/08/2026
मानेस्वरी ब्वाईज क्लबका सदस्य श्री रबिन श्रेष्ठ ज्यु लाई पुत्र लाभ को खुसियालीमा दुबै दम्पतीमा हार्दिक बधाई !!🎉🎉🎊🎊
11/07/2026
मानेस्वरी ब्वाइज क्लबद्वारा क्लब को सदस्यका छोराछोरीहरुलाई यस वर्ष को एस.इ.इ. उतिर्ण सम्मान कार्यक्रम २०८३/०३/२७ शनिबार
#हार्दिक बधाई #@निर्मिता भुजू
07/07/2026
मानेश्वोरी ब्वाइज क्लबका अध्यक्ष श्री रामकृष्ण श्रेष्ठ ज्युलाई शुभ जन्मोत्सवको हार्दिक शुभकामना !!
साथै प्रत्येक पाइलाहरुले सफलता हासिल गरोस,समृद्धि र सुख,शान्तिले जिवन रंगियोस । निरोगी ,सुस्वास्थ्य र दीर्घ जिवन को कामना गर्दै असिम शुभकामना !!! RK Ramu Shrestha
27/06/2026
ऐतिहासिक प्राचीन साँस्कृतिक नगरी पनौती मा अवस्य पाल्नुहोला ,संस्कार ,संस्कृति जोगाउने हाम्रो अभिभारा सभ्य संसार निर्माण गरौं मिलि सबै सारा !!
13/05/2026
यस मानेश्वरी व्वाइज क्लवका सदस्य श्री सुरेन्द्र भुजुको सुपुत्री सुश्री निर्मिता भुजु ज्यूले एस. ई. ई. परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरी उतीर्ण हुन सफल हुनुभएकोले हार्दिक बधाई ज्ञापन गर्दै आगमी भविष्यमा पनि शैक्षिक क्षेत्रमा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
अध्यक्ष
राम कृष्ण श्रेष्ठ
एवं सम्पूर्ण मानेश्वरी ब्वाइज क्लब परिवार
19/04/2026
यस क्लबका सदस्य श्री रिटन श्रेष्ठज्युलाई वैवाहिक जिवनकाे हार्दिक शुभकामना व्यक्त गर्दैछौं ।।।।
14/04/2026
नव वर्ष २०८३ को देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै उत्तरोत्तर प्रगति ,समृद्धि शान्ति र सुस्वास्थ्यको कामना गर्दछौं ।🙏🌹🎉🎊🎉
02/03/2026
मानेश्वोरी ब्वाइज क्लबका उपाध्यक्ष श्री राजेश श्रेष्ठ ज्युलाई शुभ जन्मोत्सवको हार्दिक शुभकामना !!
साथै प्रत्येक पाइलाहरुले सफलता हासिल गरोस,समृद्धि र सुख,शान्तिले जिवन रंगियोस । निरोगी ,सुस्वास्थ्य र दीर्घ जिवन को कामना गर्दै असिम शुभकामना !!! Rajesh Shrestha