03/09/2026
के विदेशी लाई उद्दार गर्न बोलाए को भए यसरी गर्न सक्थे हो त
तर नेपाल आर्मी नेपाल आमा को लागि भोक निर्खा न भनी यसरी काम गर्दै छन ।
Nepal Army Lunch at rescue operation area of Bhotekoshi! 🙏🇳🇵
✅“24 hours news — don’t miss a single update. Follow the page for nonstop News coverage.”🇳🇵
03/09/2026
के विदेशी लाई उद्दार गर्न बोलाए को भए यसरी गर्न सक्थे हो त
तर नेपाल आर्मी नेपाल आमा को लागि भोक निर्खा न भनी यसरी काम गर्दै छन ।
Nepal Army Lunch at rescue operation area of Bhotekoshi! 🙏🇳🇵
03/09/2026
नेपाल लाई एक्लै ले जीताउन सफल
ONE MAN ARMY बनेर उभिएर जीताउन सफल Arjun Kumal अन्य ब्याटस म्यान भटाभट OUT हुदा कलियु को अर्जुन ONE MAN ARMY बनेर उदाउदै र आज मलेसिया लाई सहजै जीत हासिल गर्न सफल नेपाल ।
03/09/2026
अर्जुन कुमाल को क्याच विश्व मै न भएको दुर्लभ क्याच
गर्दै आज मलेसिया लाई सस्तै मा समेटन सफल नेपाल
अन्तत मलेसिया 103 रन मै समेटिएको छ भने 32.3 ओभर मा मात्र 104 को टार्गेट दिएको छ नेपाल लाई मलेसिया ले
के आज नेपाल कती ओभर मा भेटाउला लक्ष्य ?
03/09/2026
9 नम्बर ब्याटर धुम मच्चाउदै एक्लै
हैट 29.3 ओभर मा
101/8 मलेसिया
कति को टार्गेट पाउला नेपाल ?
03/09/2026
ताजा अवस्था
नेपाल 🆚 मलेसिया
कति टार्गेट पाउला ?
03/09/2026
फोटोमा देखाएको LZC080 त बाढीको पानी र बग्न सक्ने हिलो तान्ने पम्प हो, पहिरोले पुरिएको सुरुङबाट ढुंगा, चट्टान र थुप्रिएको माटो निकालेर मान्छे उद्धार गर्ने मेसिन होइन भन्ने कुरा सम्मेत हेक्का छैन नेपाली युवा पुस्ता लाई
हिलोले पूरै टालिएको टनेलबाट तुरुन्तै उद्धार गर्न सक्ने प्रविधि विश्वमै छैन' भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गलत हो कि वास्तविक? यस्तो छ प्राविधिक यथार्थ !
प्रधानमन्त्री बालेन शाहले संसदमा यस्तो भन्दा धेरैले यसलाई गै'रजिम्मेवार भन्दै आ'लोचना गरे। तर इन्जिनियरिङ र भूगर्भ विज्ञानको दृष्टिकोणबाट हेर्दा यो अभिव्यक्ति प्राविधिक सत्यतामा आधारित छ। सुरुङभित्र अत्याधिक लेदो, माटो र पानी भरिएपछि अक्सिजन शून्य हुन्छ र अत्यधिक चाप पैदा हुन्छ। यस्तो अवस्थामा स्विच थिचेजस्तै वा २-४ घण्टामै 'तुरुन्तै' लेदो पखालेर उद्धार गर्ने प्रविधि वा मेसिन विश्वको कुनै पनि देशसँग छैन।
विश्वका ठूला सुरुङ दुर्घटना र तिनको उद्धार प्रक्रियाले पनि यसैलाई पुष्टि गर्छन्:-
२०२३ भारतको उत्तरकाशी टनेल ;- ४१ जना मजदुर फस्दा त्यहाँ लेदो थिएन, केवल सुक्खा पहिरो मात्र थियो। तैपनि अस्ट्रेलिया र अस्ट्रियाका विश्वविख्यात विज्ञ तथा अत्याधुनिक 'अगर ड्रिलिङ मेसिन' प्रयोग गर्दा समेत उद्धार गर्न १७ दिन लागेको थियो।
२०१८ थाइल्यान्डको थाम लुआङ गुफा ;- गुफाभित्र बाढीको पानी र हिलो भरिएर १२ जना बालक र कोच फस्दा विश्वका उत्कृष्ट 'नेभी सिल' (Navy SEALs) र अन्तर्राष्ट्रिय प्रविधि ल्याएर पनि उद्धार सम्पन्न गर्न १८ दिन लागेको थियो।
२०२३ दक्षिण कोरियाको गोसान टनेल ;- बाढी र लेदो एक्कासि सुरुङभित्र छिर्दा गाडीहरू पुरिएका थिए। विकसित प्रविधि र अत्याधुनिक 'स्लरी/सक्सन पम्प' हुँदाहुँदै पनि केवल लेदो र पानी पखालेर शवहरू निकाल्न साताभन्दा बढी समय लागेको थियो।
सुरुङभित्रको लेदो हटाउन 'स्लरी पम्प' वा 'सक्सन' जस्ता प्रविधि संसारमा धेरै छन् , भए पनि त्यसले लेदो तान्न, अक्सिजन पठाउन र सुरुङ भासिन नदिन हप्ताौँ समय लिन्छ। देश यतिबेला ठूलो शो'क र महावि"पत्तिको स्थितिमा छ। आफन्त गु'माएका र बाढी-पहिरोमा परेका परिवारको आँसु देख्दा हामी सबैको चाहना छिटोभन्दा छिटो उद्धार होस् भन्ने नै हो। राज्य संयन्त्रका पनि केही क'मजोरी वा प्रा'विधिक सीमाहरू हुन सक्छन्। तर, यो राष्ट्रिय स'ङ्क'टको घडीमा आवे"गात्मक बनेर आ"लोचना मात्रै गर्नुभन्दा यस्ता गम्भीर प्राविधिक जटिलता, भौगोलिक चुनौती र तथ्यहरूलाई पनि बुझेर अघि बढ्नु नै अहिलेको आवश्यकता र यथार्थ हो।
CP-
तस्बिर : सामाजिक संजाल
आज मलेसिया VS नेपाल को गेम लाइभ हेर्ने हैन त 🇳🇵
02/09/2026
संसदमा प्रचण्डले भने- 'प्रधानमन्त्रीजी संसदमा आएर ब्रिफिङ गर्नुभयो, त्यसका लागि thank you, तर, यहाँ बोल्नुभयो हिँड्नुभयो, उहाँले हाम्रो मुखसमेत हेर्न चाहनुभएन यस्तै व्यवहारले सहकार्य हुनसक्छ ? बोल्नुपर्ने कुरा Social Media बाट भन्दै हुनुहुन्छ," Social Media बाट चुनाव जित्नुभयो, यो संकटबाट पार लगाउन सक्नुहुन्न ।'
बालेन उपस्तिथि हुदा हर्क फरार
आज ससद मा प्रधानमन्त्री उपस्तिथि हुदा हर्क को नाक मुख देखिएको छैन।
02/09/2026
ब्रेकीङ प्रधानमन्त्री आज ससद मा उपस्थित हुनुभएको छ भने आज बोल्ने कार्यक्रम रहेको छ ।
लाइभ NTV मा हेर्न सक्नु हुनेछ ।