17/08/2026
MONA Men’s Volleyball Team
Season 2026/2027
A new season, a new journey, and the same passion to represent MONA Australia with pride!
A heartfelt THANK YOU to all our sponsors for your continued support and belief in our team. Your contribution motivates us to work harder, compete stronger, and make our community proud.
13/08/2026
🎉 जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो MONA Volleyball परिवारका एक विशेष खेलाडीलाई! Baruwal
MONA Volleyball को यात्रामा सबैभन्दा तल्लो स्तरदेखि आजको उच्च स्तरसम्म तिमी हाम्रो टोली र क्लबको यात्रासँगै निरन्तर रहँदै आएका छौ। हरेक चरणमा दिएको तिम्रो मेहनत, लगनशीलता, commitment र contribution हाम्रो लागि निकै महत्वपूर्ण छ। ❤️🏐
तिमीसँगै MONA Volleyball ले पनि धेरै खुड्किला पार गर्दै आजको स्थानसम्म आइपुगेको छ। आगामी दिनहरूमा पनि अझ धेरै सफलता, प्रगति र उपलब्धि हासिल गर्दै जाऊ। 💪
तिम्रो future journey अझ सफल र उत्कृष्ट रहोस्। जीवनमा खुशी, सफलता र राम्रो स्वास्थ्य सधैं साथ रहोस्।
Happy Birthday! Säløñ Bàruwaĺ
Keep shining and keep representing MONA Volleyball Australia with pride! 🏐❤️