Online News

Online News

Share

देशैभरीका ताजा सुचना, समाचार, मनोरञ्ज?

28/08/2026

कोही भगवान कोही दानव

27/08/2026

🙏🙏🙏

26/08/2026

हाम्रो देश 😞😞😞🇳🇵

26/08/2026

26/08/2026

26/08/2026

प्राकृतिक प्रकोप 🙏🙏🙏

26/08/2026

🇳🇵 उद्धारका लागि एकजुट सुरक्षा टोली 🇳🇵

रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको छ।

गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रभावकारी उद्धार, राहत तथा खोजी कार्यका लागि सुरक्षा निकायबीच समन्वय र तीव्र परिचालन भइरहेको छ।

🙏 विपद्को समयमा राष्ट्र सेवामा खटिएका सम्पूर्ण सुरक्षाकर्मीप्रति सम्मान।

26/08/2026

🙏🙏🙏🙏

26/08/2026

बाढीपीडितको उद्धारका लागि तयारी तीव्र — सुडान गुरुङको नेतृत्वमा राहत तथा उद्धारमा प्राथमिकता। 🙏🚨
#बाढीपीडित #उद्धारकार्य #राहतकार्य

26/08/2026

🚨 दुःखद खबर : रसुवा र धादिङमा बाढीका कारण १० जनाको शव फेला परेको छ।
भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। थप विवरण आउन बाँकी छ।
सम्बन्धित सबैलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध। 🙏
#बाढी #रसुवा #धादिङ #भोटेकोशी #दुःखदखबर

Want your business to be the top-listed Gym/sports Facility in Dubai?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bur Dubai
Dubai
25314