Durga Parsai says, "म प्रधानमन्त्री भएको थिएँ भने नि २४ घण्टादेखि विदेशबाट युवाहरू फर्किन थाल्थे।"😂
RVC Raj Magar
Love is like the wind — you can’t see it, but you can feel it.” ❤️
मैले चाहे भने फु गरेर ढलाइदिन सक्छु यो सरकार🤔😂😂
👇️युवराज सफल कलौटे
09/08/2026
अहिले सामाजिक संन्जाल मा भाइरल भइरहेको तस्बिर🤔 सार्है मन छोयो
मेरो देश को विडम्बना कोहि घरमै आराम गर्ने उमेर मा बिदेशीनु पर्छ त कोहि पढाई लेखाइ गर्ने उमेर मा उमेर बढाएर बिदेशीनु पर्छ।🤔
हरकोही ले बिदेश रहर ले होइन बाध्यता ले मात्र रोज्छन, उहाँ बुवा को पनि वैदेशिक बसाई सफल रहोस🙏
आफ्नो परिवार को लागि आफ्नो जीवन नै समर्पण गर्ने अभिभावक हरुलाई सम्मान🙏🇳🇵
हर्क साम्पाङ ले प्रधानमन्त्री पद माग्नु र मेरि उनिले आकाशको तारा माग्नु🤔
They are same same bro.🤭😂
यी चिज मागेर पाइदैन।
चन्द्रमा मा धेरै फोहोर छ रे🤔
अब त्यहाँ पनि हर्क साम्पाङ ले हामी जान्छौ श्रमदान गर्न QR मा सहयोग गर्नुस भन्न बेर छैन🤭🤭
हर्क साम्पाङ ले लेखेको भेलु बाजेको जस्तो गित अनिवार्य कण्ठ गर्नुपर्ने😂
नत्र पार्टीको सबै समिति बाट हटाउने रे🤭😂
हैट के के गर्छ गुईठे ले🤔
06/08/2026
मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिन अनिवार्य गरिएको छ। यसका लागि रास्वपाले दुई प्रकारका क्लब तोकेको छ — पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब
क्यान्डिडेट क्लबमा आवेदन दिन कानुन बमोजिम योग्यता पुगेको, रास्वपाको साधारण सदस्य रहेको र पार्टीको विचार, सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने हुनुपर्ने छ।🔔🇳🇵
https://www.setopati.com/politics/395237?fbclid=IwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQPMjc1MjU0NjkyNTk4Mjc5AAEe8dMyh9O15lZxE30pMDwyFnhXQpVJ3GDx_l_DV1L9V12UFWlrpQko2cCpkAg_aem__5Aq2-13OKJh5yQbXZ0L0g
रास्वपाले सार्वजनिक गर्यो स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने कार्यविधि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्व.....
निम्स दाई सहित चार जना को शव ब्रड पिक को बेस क्याम्प मा ल्याइयो😢
अमेरिकी कम्पनी 'स्पेस–एक्स' ले प्रक्षेपण गरेको रकेटको करिब ४ हजार किलो तौलको एउटा टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किन लागेको छ।🤔
पूरा समाचार कमेन्टमा👇️