09/09/2026
महिलाको लागि महिलाको दौड : रसुवा बाढी (Women Run For Women : Rasuwa Flood)🏃♀️✨
हरेक कदम, एउटा महत्त्वपूर्ण उद्देश्यका लागि! रसुवाका बाढी प्रभावित महिलाहरूका लागि आवश्यक भित्री वस्त्रहरू संकलन गर्ने उद्देश्यले आयोजना गरिएको हाम्रो अभियान सफलतापूर्वक सम्पन्न भएको छ।
आवश्यकता परेको ठाउँमा आत्मसम्मान र सहयोग पुर्याउन यो अभियानमा जोडिनुहुने सम्पूर्ण सहयोगी हातहरूलाई हार्दिक धन्यवाद!