11/07/2026
आज शनिवारकाे दिन, दाेलखा जिल्लाका प्रसिध्द धार्मिक स्थलहरू दाेलखा भिमेश्वर, कालिन्चाेक मन्दिर र महांकाल मन्दिरकाे एकमुष्ठ रूपमा दर्शन गराै, ॐनम शिवाय, जय माँता भगवती🙏🕉️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Letest Nepal, Ho Chi Minh City.
11/07/2026
आज शनिवारकाे दिन, दाेलखा जिल्लाका प्रसिध्द धार्मिक स्थलहरू दाेलखा भिमेश्वर, कालिन्चाेक मन्दिर र महांकाल मन्दिरकाे एकमुष्ठ रूपमा दर्शन गराै, ॐनम शिवाय, जय माँता भगवती🙏🕉️
बोतलमा पेट्रोल बोकेर गएर ७-८ जना मिलेर बैक लूटे लुटेरालाई पक्राउ गर्न खोज़्दा पक्राउ गरे आत्मादाह गर्छौ भने अब पक्रीने की छोड़ने?
१००० रुपैयाँ जरिवानाले मात्रै मान्छेले आत्मदाह गर्न खोज्छ होला त? पक्कै केही अन्याय भएको हुन पर्छ !
के हुँदैछ सरकार हाम्रो देशमा?????
15/05/2026
Breaking: पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्रीको विषयमा छानविन गर्न सरकारले समिति गठन गरेको छ। 😯
30/03/2026
जय पाथिभरा माता!❤🙏🙏
भक्तहरुको मनोकामना पुरा गर्ने माता पाथिभरा !!❤🙏🙏
29/03/2026
आज कामदा एकादशी : आज व्रत बसेमा मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक मान्यता छ । ❤️🕉️
10/09/2025
चान्स पाएपछि चाहिँ गर्छ है नेपालिले यहि हाे माैका 🤣🤣😁😁😁😁
01/08/2025
घट्यो पेट्रोलको मूल्य, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो
घट्यो पेट्रोलको मूल्य, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो घट्यो पेट्रोलको मूल्य, डिजेल, मट्टितेल र हवाई इन्धनको भने बढ्यो, नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिज...