29/08/2026
देशका आएको ठूलो प्राकृतिक विपद्का कारण जनधनको ठूलो क्षति भएको छ। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन भइरहेका छन्।
प्राकृतिक विपद्को सामना गर्न सरकारसँगै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता आवश्यक छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा स्वेच्छिक सहयोग गरी एकद्वार प्रणालीअन्तर्गत सञ्चालन हुने उद्धार तथा राहत अभियानमा हातेमालो गर्न सबैमा हार्दिक अनुरोध छ र हामी पोखरा एफ•सी परिवार बाट सङ्कलित रकम रु १,००,००० (१ लाख) / €𝟓𝟔𝟖 बाढ़ी पिड़ित हरूको लागी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा जम्मा गरेको छौ
सहयोगका लागि
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
𝐌𝐀𝐂𝐇𝐇𝐀𝐏𝐔𝐂𝐇𝐂𝐇𝐑𝐄 𝐁𝐀𝐍𝐊
Account/Terminal: 00100105200270
Branch: MBL Tower, Lazimpat, Kathmandu Nepal Tel: +977-01-5970555
संलग्न Fonepay तथा Himalayan Bank QR मार्फत पनि सहयोग गर्न सकिनेछ।
प्राकृतिक विपद्को यो घडीमा सरकार र नागरिक एकसाथ उभिऔँ।
प्रभावित परिवारलाई साथ दिऔँ।
पोखरा एफ•सी परिवार पर्तुगल ।
28/08/2026
Thank you very much 𝐌𝐑.𝐒𝐔𝐍𝐃𝐀𝐑 𝐑𝐈𝐌𝐀𝐋 for €𝟏𝟓 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal
28/08/2026
Thank you very much 𝐌𝐑.𝐌𝐀𝐍𝐎𝐉 𝐆𝐔𝐑𝐔𝐍𝐆 ( 𝐌𝐀𝐍𝐍𝐀𝐘 ) for €𝟑𝐎 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal
28/08/2026
Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵
27/08/2026
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा नवलपुर जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले अत्यन्त मर्माहत भएको छौं।
यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउने हरु प्रति भावपुर्ण श्रदानजली व्यक्त गर्दछौ ! घाइते तथा प्रभावित सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस दुःखद घडीमा नेपालमा रहेका बाढी प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग ऐक्यबद्धता व्यक्त गर्दछौ! पोर्तुगलमा क्रियाशील संघसंस्था, व्यवसायी, नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आ–आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत पुनर्स्थापना अभियानमा सहयोग गर्न हार्दिक आह्वान गर्दछौँ।
नोट :- सहयोग रकम Prime minister disaster relief fund मा जम्मा गर्नु सक्नुहुनेछ !
पोखरा एफ•सी परिवार , पर्तुगल ।
27/08/2026
Thank you very much 𝐌𝐑.𝐉𝐀𝐘𝐀𝐒𝐇𝐖𝐎𝐑 𝐌𝐀𝐇𝐀𝐑𝐉𝐀𝐍 for €𝟓𝟏 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal
25/08/2026
Thank you very much 𝐌𝐑.𝐒𝐔𝐒𝐇𝐈𝐋 𝐑𝐃 for €𝟑𝐎 Contribution for us and Your trust and support mean everything to us This tournament is possible because of you.
Thank you for being a part of this journey.
Pokhara Football Club, Lisboa, Portugal