ONE RAID. 5 POINTS.
The Father of the Game. The Heart of the Team. The Best Raider of the Tournament. ❤️🔥🏆
Remember the name:
SUBIN MATANCHHEA. ⚡🐯
Fear in everyone's eyes. Silence in the arena. One man on a mission.
Kavre kabaddi academy
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kavre kabaddi academy, Sports Team, .
Kavre Kabaddi Academy is the only academy in Kavre with national players who have played many national-level games in the whole Kavre.Our athletes are 2×Bagmati champions,2nd at the Bangabandhu Cup,1st at junior national and many junior & senior medalists
29/05/2026
🌟 Subin Matanchhea — Best Player of the bagmati (junior)🐯🔥
आफ्नो पहिलो प्रदेशस्तरीय प्रतियोगितामै सुबिन माटाङछेले “Best raider” अवार्ड जित्दै सबैको ध्यान खिच्न सफल भए । 💪❤️🔥
ठूलो मंच, ठूलो दबाब — तर उनको खेलमा आत्मविश्वास, ऊर्जा र शानदार प्रदर्शन स्पष्ट देखिन्थ्यो ।
पहिलो प्रतियोगितामै यस्तो प्रभावशाली प्रदर्शनले उनले आफ्नो क्षमता प्रमाणित गरेका छन् । भविष्यका लागि एक उज्यालो खेलाडी । 🏆🔥
29/05/2026
१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै छात्र कबड्डीतर्फ उपविजेतामा स्थान बनाएको छ । 🐯🔥
दुई पटकका बागमती च्याम्पियन काभ्रे टिम लगातार तेस्रो उपाधिको लक्ष्यसहित मैदान उत्रिएको थियो । फाइनलमा धादिङसँग केवल १ अंकको अन्तरले हार बेहोरे पनि टिमले शानदार खेल प्रदर्शन गर्दै सबैको मन जित्न सफल भयो । ❤️🔥
यस प्रतियोगितामा नयाँ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई चकित बनाएका छन् । अझ विशेष कुरा, अधिकांश खेलाडीहरूको यो पहिलो प्रदेशस्तरीय प्रतियोगिता थियो, तर उनीहरूले देखाएको आत्मविश्वास, मेहनत र खेलस्तर साँच्चै प्रशंसनीय रह्यो । 💪🔥
हारभन्दा ठूलो कुरा भनेको टिमले देखाएको संघर्ष, एकता र भविष्यको सम्भावना हो । काभ्रे टाइगर्सको यात्रा अझ बलियो भएर अघि बढ्नेछ । 🏆🐯Nikhil Prince Chhetri Chhetri
Rohan Shrestha
Suman Kunwar
29/05/2026
१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै छात्र कबड्डीतर्फ फाइनलमा स्थान बनाएको छ । 🐯🔥
दुई पटकका बागमती च्याम्पियन काभ्रे टिम अहिले लगातार तेस्रो उपाधिको लक्ष्यसहित अघि बढिरहेको छ । यस प्रतियोगितामा नयाँ खेलाडीहरूले शानदार प्रदर्शन गर्दै सबैलाई चकित बनाएका छन् । 💪🔥
अब उपाधिका लागि काभ्रे टाइगर्सको भिडन्त धादिङसँग हुने भएको छ । 🏆❤️🔥
28/05/2026
१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले भक्तपुरलाई पराजित गर्दै छात्र कबड्डी तर्फ सेमिफाइनलमा स्थान बनाएको छ । 🐯🔥
Kavre 45 - 34 Bhaktapur
दुई पटकका बागमती च्याम्पियन काभ्रे टिम हाल तेस्रो उपाधिको लक्ष्यसहित अघि बढिरहेको छ । यस प्रतियोगितामा हाम्रो अन्डरडग्स नयाँ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई चकित बनाएका छन् । 💪🔥
प्रशिक्षणका लागि हल र म्याट उपलब्ध गराई सहयोग गर्ने Baylor International Academy School प्रति विशेष धन्यवाद । साथै प्रशिक्षक Suman Kunwar सर तथा Nikhil भाइलाई विशेष आभार । 🏆
24/05/2026
Our academy player had a wonderful training session with Japanese Kabaddi players today 🇯🇵🤝🇳🇵
A great experience of learning, teamwork, and international friendship through Kabaddi.
22/04/2026
Team Banepa secured 2nd place in the Kavre District Rastrapati Running Shield. 🏆
Congratulations to the team for their outstanding performance—well played, boys! 👏🔥
22/04/2026
Hardworking and dedicated player Rabin Pahari wins Best Player in Kavre District Rashtrapati Running Shield 🏆
Congratulations on this well-deserved achievement! 🔥
22/04/2026
काभ्रे कबड्डी इतिहासमा पहिलो पटक, भुम्लु गाउँपालिका जिल्ला राष्ट्रपति रनिङ शिल्डको विजेता बनेको छ 🏆
अहिलेसम्म पनौती र बनेपाले जित्दै आएका थिए, तर यसपटक इतिहास बदलियो।
हाम्रै एकेडेमीका खेलाडी Nikhil Prince Chhetri को नेतृत्वमा, भुम्लुले फाइनलमा बनेपालाई हरायो।
टिम भुम्लुलाई धेरै धेरै बधाई—हामीलाई गर्व छ! ❤️🔥