Hamro Sakhare
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Sakhare, Sports Club, Tandi.
देश कस्तो बनाउने? MCC को बारेमा के छ?
➡️ पुङ्लुङ पुङ्लुङ पुङ्लुङ पुङ्लुङ🔕🤭🤣 Subash Nembang Bisan Sangson Rai प्रेम मगर
20/01/2026
मधेसमा जाँदा संघीयता जिन्दावाद!काठमाडौंमा आउँदा संघीयता मुर्दावाद!
कर्णाली र सुदूरपश्चिम जाँदा गरिब र पिछडिएको क्षेत्रले अवसर पाउनुपर्छ! काठमाडौं आउँदा गरिब राजनीतिमा आउने होइन!
काठमाडौंमा बसिन्जेल म ठकुरी शाह हुँ! मधेसमा झरेपछी होइन होइन म मधेसी साह हुँ!
सहकारी डुबाएर देशमा आर्थिक क्रान्ति ल्याउने रवि! देश खरानी बनाएर देश विकास गर्ने बालेन!
हाहाहुहु चिनौं सहि बाटो हिनौं!!😀 राठगपा😜🤣
Click here to claim your Sponsored Listing.