चिसापानी युवा क्लव/Chisapani Yuwa Club

  • Home
  • Nepal
  • Surkhet
  • चिसापानी युवा क्लव/Chisapani Yuwa Club

चिसापानी युवा क्लव/Chisapani Yuwa Club अध्यक्ष:केशव ओड
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद

04/09/2026
CONGRATULATIONS 👏🏻 🎉  मुर्मुरी युवा क्लबद्वारा आयोजित फुटसल प्रतियोगितामा करिब ११ भन्दा बढी टिमको सहभागिता रहेको थियो। उ...
23/08/2026

CONGRATULATIONS 👏🏻 🎉

मुर्मुरी युवा क्लबद्वारा आयोजित फुटसल प्रतियोगितामा करिब ११ भन्दा बढी टिमको सहभागिता रहेको थियो। उक्त प्रतियोगितामा चिसापानी युवा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै सहभागिता जनाएको थियो र अन्ततः उपाधि जित्न सफल भएको छ। यस ऐतिहासिक सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापन समिति तथा सहयोगीहरूलाई हार्दिक बधाई एवं आगामी दिनका लागि शुभकामना! 🎉🏆⚽

चिसापानी युवा क्लब दर्ता प्रोसेस मा छ हैं।
10/08/2026

चिसापानी युवा क्लब दर्ता प्रोसेस मा छ हैं।

29/07/2026

🌼🙏 गुरु पूर्णिमाको हार्दिक शुभकामना 🙏🌼
ज्ञान, संस्कार र सही मार्गको प्रेरणा दिने सम्पूर्ण गुरुजनहरूप्रति उच्च सम्मान व्यक्त गर्दै,
गुरु पूर्णिमाको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा चिसापानी युवा क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
गुरुहरूको आशीर्वादले सबैको जीवनमा ज्ञान, सफलता, शान्ति र समृद्धि प्राप्त होस् भन्ने कामना गर्दछौं। 🙏

चिसापानी युवा क्लबको आयोजित बैठकबाट देहाय बमोजिम नयाँ कार्यसमिति गठन गरिएको जानकारी सम्पूर्ण सदस्य, शुभेच्छुक तथा खेलप्र...
04/06/2026

चिसापानी युवा क्लबको आयोजित बैठकबाट देहाय बमोजिम नयाँ कार्यसमिति गठन गरिएको जानकारी सम्पूर्ण सदस्य, शुभेच्छुक तथा खेलप्रेमी महानुभावहरूमा गराउन चाहन्छौं।
🔹 अध्यक्ष: केशव वि. क.
🔹 उपाध्यक्ष: रोशन वि. क.
🔹 सचिव: दीपक थापा
🔹 कोषाध्यक्ष: धनरुपा वि. क.
🔹 सह–सचिव: खगेन्द्र सोडारी
🔹 सदस्य: विराज वड
🔹 सदस्य: सुशील भण्डारी
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
नयाँ समितिको नेतृत्वमा क्लबले खेलकुद, सामाजिक तथा युवा विकासका क्षेत्रमा अझ प्रभावकारी र रचनात्मक कार्यहरू अगाडि बढाउने विश्वास लिएका छौं।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!
— चिसापानी युवा क्लब परिवार

04/06/2026

🏐❤️ प्रतियोगिताको यात्रा यहाँसम्म... ❤️🏐अध्यक्ष कपको फाइनल खेलमा पञ्चपुरी–११ सँग पराजित हुँदै उपविजेतामा सीमित हुनुपरे प...
01/06/2026

🏐❤️ प्रतियोगिताको यात्रा यहाँसम्म... ❤️🏐
अध्यक्ष कपको फाइनल खेलमा पञ्चपुरी–११ सँग पराजित हुँदै उपविजेतामा सीमित हुनुपरे पनि, प्रतियोगिताभर चिसापानी युवा क्लबले प्रदर्शन गरेको संघर्ष, समर्पण र खेलभावना प्रशंसनीय रह्यो। 👏
यस यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण समर्थक, शुभेच्छुक तथा खेलप्रेमीहरूमा हार्दिक आभार व्यक्त गर्दछौं। 🙏
हारले हामीलाई निराश होइन, अझ बलियो बन्न प्रेरणा दिएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट तयारी र प्रदर्शनका साथ पुनः मैदानमा उत्रने प्रतिबद्धता व्यक्त गर्दछौं। 💪🔥
उपविजेता बने पनि हाम्रो हौसला र आत्मविश्वास विजेताकै जस्तै अटल छ। 🏐❤️🏆
— चिसापानी युवा क्लब परिवार

🏐🔥 फाइनलमा शानदार प्रवेश! 🔥🏐अध्यक्ष कप अन्तर्गत सम्पन्न सेमिफाइनल खेलमाचिसापानी युवा क्लब ले आयोजक टिम पञ्चपुरी–०६ लाई प...
31/05/2026

🏐🔥 फाइनलमा शानदार प्रवेश! 🔥🏐
अध्यक्ष कप अन्तर्गत सम्पन्न सेमिफाइनल खेलमा
चिसापानी युवा क्लब ले आयोजक टिम पञ्चपुरी–०६ लाई पराजित गर्दै
भव्य रूपमा फाइनलमा स्थान सुरक्षित गरेको छ। 🎉💪
यस ऐतिहासिक जितका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक, समर्थक तथा शुभेच्छुकहरूलाई हार्दिक बधाई। 👏❤️
अब लक्ष्य उपाधि 🏆
फाइनल खेलका लागि सम्पूर्ण टिमलाई हार्दिक शुभकामना।
यही आत्मविश्वास, एकता र संघर्षलाई निरन्तरता दिँदै विजयी यात्रा कायम रहोस्। 🙏🏐
"मेहनतको प्रत्येक पसिनाको थोपा आज सफलताको खुड्किलो बनेको छ।"
— चिसापानी युवा क्लब परिवार ❤️🏐🏆

Best quick attacker of our team.Sushil Rasaili
31/05/2026

Best quick attacker of our team.
Sushil Rasaili

Address

Panchapuri/5
Surkhet
21700

Alerts

Be the first to know and let us send you an email when चिसापानी युवा क्लव/Chisapani Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category