❤️ ゚viralシ
Shreenagar Boys Football Club
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shreenagar Boys Football Club, Sports Team, Salyan, Salyan.
⚽❤️ Shreenagar Boys FC मा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। ❤️⚽
हाम्रो खेलकुद यात्रा, गतिविधि तथा आगामी कार्यक्रमहरूसँग जोडिनुहोस्। 🙏
पेजलाई Follow, Like र Share गरी निरन्तर माया, साथ र समर्थन गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
🏆 SHREENAGAR BOYS FC 🏆
02/09/2026
समय बित्दै जान्छ, खेलाडी बदलिन्छन्, तर फुटबलसँग जोडिएका सम्झनाहरू कहिल्यै मर्दैनन्। ❤️🔥
सल्यानको उत्कृष्ट खेलमैदान ❤️
゚viralシ ゚ Yam Lal Rawat Jr. Big respect Brother
01/09/2026
💔⚽ HAPPY RETIREMENT, LEGEND 🐐👑
धन्यवाद ती अनगिन्ती जादुमयी क्षणहरूका लागि। 🙏
Happy Retirement, Legend! 🐐🇦🇷💙 THE GREATEST OF ALL TIME. 👑
28/08/2026
Rabindra Dhant after winning says, "अहिले नेपालमा धेरै नै गाह्रो अवस्थाहरू भइरहेछ। बाढी र पहिरो गर्दाखेरि। प्लीज, आफू-आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग गरिदिनुहोला।"
27/08/2026
"आज हाम्रो Shreenagar Boys FC परिवारको एउटा अमूल्य हिस्सा टाढा जाँदैछ..
खेलाडी मात्र होइन, तिमी हाम्रो क्लबको मुटु हौ, हाम्रो हरेक जित–हारको साक्षी हौ।
मैदानमा सँगै बगाएको पसिना, हार्दा सँगै बगेका आँसु, जित्दा सँगै गरेको खुशी — यी सबै सम्झनाहरूले आज झन् भारी बनाएको छ मनलाई।
तिमी बिना यो मैदान अलि सुनसान हुने छ, तर तिम्रो सपना पुरा गर्नको लागि यो बिदाइ आवश्यक छ भन्ने बुझ्छौं।
टाढा भए पनि तिमी सधैं हाम्रो नै रहिरहनेछौ,
यो क्लब, यो परिवार सधैं तिम्रो पर्खाइमा रहनेछ।
जाऊ तिमी, आफ्नो सपना जितेर फर्किनु…
Have a safe flight ghaynsham neupane (Brother)🥹❤️
26/08/2026
: बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटमा कोहि सल्यानीहरु कर्मचारी वा व्यवसायी तथा उद्वार कार्यमा सहयोग गर्न सक्ने, सल्यानीहरुसँग जोडिन सक्ने कोहि हुनुहुन्छ भने तत्काल सम्पर्क गर्नुहोला । तत्काल सबै मिलेर हाम्रा नागरिकहरुको खोज उद्वारका सहयोग गर्नु छ🙏
26/08/2026
सम्पर्कविहीन सबैजना सकुशल भेटिनुहोस्। 🙏
भगवान् सँग यहि प्रार्थना छ कसैलाइ केही नहोस्, सबैलाई सुरक्षित राखून्। 🤲
कृपया यो पोस्ट धेरैभन्दा धेरै सेयर गरिदिनुहोला।
08/08/2026
Horaa Esports pays tribute to NimsDai after ... Dinner at the Esports World Cup (EWC). 🌹
02/08/2026
हार्दिक श्रद्धाञ्जली निर्मल पुर्जा ‘निम्स दाइ’ तथा दिवंगतजनहरू 💐
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Salyan