Cric Barun25

Cric Barun25

Share

Cricket Promoter , Cricket Enthusiast

07/08/2026

अनिल शाह को कहानी 😢😔Part 2

07/08/2026

🏏 आईसीसी क्रिकेट विश्वकप लिग–२ (CWCL2) को राउण्ड २२ को खेल तालिका सार्वजनिक भएको छ। नेपाल, ओमान र क्यानडाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज अक्टोबर ९ देखि १९ सम्म ओमानमा आयोजना हुनेछ।

06/08/2026

हाम्रा लजालु दाईहरु 🥱🤭🫀

06/08/2026

Sompal Dai 😊💖🫶

05/08/2026

टप एन्ड टी-२० लिग' (Top End T20 League) को खेल तालिका सार्वजनिक भएको छ 🤔🇳🇵

05/08/2026

🇳🇵🔥 रोहितको टोलीको अर्को गन्तव्य : अष्ट्रेलियादेखि जापानसम्म! 🏏✈️

नेपाली क्रिकेट टोलीको अन्तर्राष्ट्रिय टी–२० अभियान अब थप रोमाञ्चक बन्ने भएको छ। 🇳🇵

📍 पहिलो गन्तव्य — डार्विन, अष्ट्रेलिया 🇦🇺
🏏 Top End T20 Series
📅 अगस्ट २० देखि ३०, २०२६ सम्म

त्यसपछि नेपाली टोली जापानको आइची–नागोया पुग्नेछ। 🇯🇵

🏆 Asian Games 2026
📅 सेप्टेम्बर २४ देखि अक्टोबर १, २०२६ सम्म

04/08/2026

kalu ❤️‍🩹

04/08/2026

हाल TU मैदानको पिच र आउटफिल्डमा मर्मतसम्भारको काम भइरहेको छ, जसमा सबै आठवटा पिचमा नयाँ घाँस लगाइँदैछ।

03/08/2026

अनिल शाहको कहानी 😢😔

03/08/2026

Tu Ground

Want your business to be the top-listed Gym/sports Facility in Rupandehi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Devdhaha Bhaluhi
Rupandehi