Babaal Trader

Babaal Trader

Share

nepal share news, views and reviews

01/09/2026

सिमेन्टीले सधैं जोड्छ भन्ने मात्र पनि हुँदैन। कहिले काहिँ यसरी घटाउँछ पनि।

01/09/2026

भोटेकोशी बाढीका कारण सबैभन्दा बढी बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा। ५ बीमा कम्पनीलाई एक अर्ब माथिको भार।

01/09/2026

त्रिशुली हाइड्रोले पनि जारी गर्यो निराशाजनक सूचना।

01/09/2026

अपर हेवाखोलाका प्रमोटरले साढे चार लाख बढी कित्ता सेयर बिक्रि गर्दै। हालको कम्पनीको सेयर मूल्य प्रति कित्ता ५९० रुपैयाँ रहेको छ। यहीँ मूल्यमा उक्त सेयर बिक्री भए प्रमोटरलाई २२ करोड भन्दा बढी मुनाफा हुनेदेखिन्छ।

01/09/2026

sad : चिलिमे हाइड्रोले यस्तो निकाल्यो सूचना।

01/09/2026

आइसिएफसी फाइनान्सले आव २०८२/८३ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ।

21/08/2026

NTC 😍😍😍 म्युचुअल फन्ड होला कि केही खास आउँदै होला।

20/08/2026

आजका हिराहरु। बिहानीको पोस्टमा भनेझै SOHL र RSML लाई NTC ले साथ दिँदा बजारले राम्रो एरियाबाट कमब्याक दियो। BBC ले भने साथ नदिएको अवस्था।

20/08/2026

केही देला त? आजको दिन rsml, sohl र bbc को नाममा।

13/08/2026

माण्डु हाइड्रोले घोषणा गर्यो १२ प्रतिशत नगद लाभांश ।

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Pokhara