Kaski Veternas Basketball association

Kaski Veternas Basketball association

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kaski Veternas Basketball association, Sports Team, Pokhara.

23/06/2023

हार्दिक निमन्त्रणा !

कास्की भेट्रान्स बास्केटबल संघका सदस्य श्री गोकर्ण बरुवाल ज्यूको ज्येष्ठ सपुत्र श्री रेवति रमण बरुवाल ज्यूको विवाहको प्रितिभोज भएकोले वर-बधूलाई शुभ आशीर्वाद प्रदान गरिदिनुहुनको लागि कास्की भेट्रान्स बास्केटबल संघका सम्पूर्ण साथीहरूलाई गरिमामय उपस्थिति को लागी हार्दिक निमन्त्रणा गर्दैछौ !!
स्थान :- ग‍ोल्डन हाउस पाटी पैलेस, जिरो किलोमिटर !
मिति :-२०८० असाढ ०९ गते शनिबार !
समय :- दिउँसो ३ बजे देखि बेलुका ८ बजे सम्म!
सम्पर्क न. ९८४६०८२६८९, ९८४६४६७३५२

17/06/2023

बधाई तथा सम्मान कार्यक्रम!!

आज मिति २०८० साल असार २ गते शनिबार कास्की भेट्रान्स बास्केटबल संघ लाई जीत बहादुर थापा उर्फ बबी ज्यूले आफ्नो व्यक्तिगत तर्फबाट एउटा बास्केटबल सहयोग गर्नु भएको छ। वहाँ ले भन्नुभएको छ, भविष्यमा पनि यस्तो साथ,सहयोग रही रहने छ, अहिले हाल अफगानिस्तानमा कार्यरत हुनु हुन्छ। अहिले वहाँ छुट्टीमा आफ्नो मातृभूमि नेपाल आउनु भएको छ। जीत बहादुर ज्यूलाई कास्की भेट्रान्स बास्केटबल संघलाई सहयोग गर्नु भएकोमा आउने दिन मा पनि येस्तै सहयोग को अपेक्षा गर्दै लाहुरे सर को उन्नति प्रगति कामना सहित हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दैछौं।

नवीन पौडेल
महासचिव
कास्की भेट्रान्स बास्केटबल संघ पोखरा।

17/06/2023

हार्दिक निमन्त्रणा !

कास्की भेट्रान्स बास्केटबल संघका सदस्य श्री दान बहादुर के.सी ज्यूको छोराको (व्रतबन्ध/चुडाक्रम) हुने भएकोले बटुकलाई शुभ आशीर्वाद प्रदान गरिदिनुहुनको लागि कास्की भेट्रान्स बास्केटबल संघका सम्पूर्ण साथीहरूलाई गरिमामय उपस्थिति को लागी हार्दिक निमन्त्रणा गर्दैछौ !!
स्थान :- मालेपाटन वहाँ कै निवासमा !
मिति :-२०८० असाढ ०४ गते सोमबार !
समय :- १० बजे देखि बेलुका ५ बजे सम्म!
सम्पर्क न. ९८६९०१२९१९

Want your business to be the top-listed Gym/sports Facility in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Pokhara
12345