Cric sanjal

Cric sanjal Nepali Cricket

24/06/2023

Netherlands got the Target of 168. Can Nepal defend it ?

22/06/2023

के तपाईंलाई थाहा छ ?

आज नेपाल ले खेल्न लागेको वेस्ट इन्डिज १३ वटा टापु टापु देशहरु मिलेर बनेको क्रिकेट टिम हो यो छुट्टै देश वा राष्ट्र होइन । यी १३ वटा देश हरु ओलम्पिक गेम्स मा फूटबल मा सबै फरक फरक देश भएर खेल्छ्न तर यिनिहरुको क्रिकेट टिम एउटै हुन्छ 😁 । जस्तै अहिले वेस्ट इन्डिज का कप्तान Shai Hope बार्बाडोस भन्ने देश का नागरिक हुन भने अर्का हार्ड हिटर Nicolas Pooran ट्रीनिडाड एन्ड टोबागो भन्ने देश का नागरिक हुन । यस्तै गरेर यी १३ वटा देश का खेलाडी मिलाएर वेस्ट इन्डिज क्रिकेट टिम को निर्माण गरिन्छ र अन्तर्राष्ट्रिय क्रिकेट खेलाइन्छ । कुनै बेला वेस्ट इन्डिज क्रिकेट टिम का कप्तान Sir VIV Richards वेस्ट इन्डिज को राष्ट्रिय टिम बाट क्रिकेट खेल्थे भने एन्टिगुआ को राष्ट्रिय टिम बाट फूटबल खेल्थे ।
संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय फूटबल महासङ ( फिफा ) मा वेस्ट इन्डिज भन्ने देश Exists गर्दैन । जस्तै जमैका , ट्रीनिडाड एन्ड टोबागो , बार्बाडोस , डोमिनिका रिपब्लिक लगायत का १३ वटा छुट्टाछुट्टै देश भेटिन्छ्न । जुन १३ वटा देशहरु कुनै बेला बेलायत को गुलाम थिए र दोश्रो बिश्वयुद्द पछि स्वतन्त्र भएका थिए ।

We are going to play greatest match in our cricketing history😍😍Lets make it bigJay Nepal🇳🇵🇳🇵🇳🇵
21/06/2023

We are going to play greatest match in our cricketing history😍😍Lets make it big
Jay Nepal🇳🇵🇳🇵🇳🇵

WI take on Nepal.💪🏽
Watch live on ESPN Caribbean tomorrow!💥

20/06/2023
20/06/2023

Nepal defeat USA by 6 wicket.
Karan K.C : 4 wicket
Bhim Sharki: 77 runs

20/06/2023

MatchDay: Nepal vs USA
Head to Head Win:3-2
Sompal Kami is out of playing XI due to injury

Address

Panchkhal
Panchkhal
45212

Telephone

+9779865502885

Website

Alerts

Be the first to know and let us send you an email when Cric sanjal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cric sanjal:

Shortcuts

Share