22/08/2026
https://www.facebook.com/share/p/1EsnW1w4Jc/
सामरी कल्लाबारी डोजोका खेलाडी तथा प्रशिक्षक सम्मानित
बंगलादेशको राजधानी ढाकामा हालै सम्पन्न १०औं क्याडेट, जुनियर, यु–२१ तथा सिनियर साउथ एशियन कराते च्याम्पियनसिप र दोस्रो अन्डर–१४ साउथ एशिया कराते कपमा सहभागी भई उल्लेखनीय प्रदर्शन गर्ने सामरी कल्लाबारी डोजोका कराते प्रशिक्षक गणेश तामाङसहित खेलाडी ओस्पिना तामाङ र आयुष तामाङलाई सम्मान गरिएको छ।
29/06/2026
25/06/2026
26/05/2026
26/05/2026