14/04/2026
२०८३ साल तपाईं र तपाईंको परिवारका लागि सुख, शान्ति र समृद्धिले भरिएको रहोस्। हार्दिक शुभकामना! 🙏
Nepalgunj 11 Sporting Club is a passionate and progressive football club based in Banke,Nepal.
14/04/2026
२०८३ साल तपाईं र तपाईंको परिवारका लागि सुख, शान्ति र समृद्धिले भरिएको रहोस्। हार्दिक शुभकामना! 🙏
05/01/2026
Creator's mela
21/12/2025
नेपालगञ्ज ११ स्पोर्टिङ क्लब सि क्वालिफाय मा विजय हुन सफल भएको छ। यस क्लबलाई विजय गराउनमा कोचेस टिम म्यानेजर गोलकिपरको assistant कोच फिजियो बहिनी सबै टिम स्टाफहरूलाई र नेपालगञ्ज ११ लाई सात र सपोर्ट दिने साथीभाइहरू र ट्रेनिङ ग्राउन्डको लागि हेटौडामा व्यवस्थापन गरिदिने पिप्ले युवा क्लबका अध्यक्ष सुबिन घिमिरेज्यू र यस गेमलाई खेलेर फाइनलिस्ट बनाउन धेरै ठूलो सहयोग गर्नुभएका मेरा खेलाडी भाइहरू हेटौडामा साथ र सहयोग दिनुभएका विक्रमकुमार बानियाज्यू र प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु भएका दाजुभाइ दिदीबहिनी अङ्कल आन्टीहरू हरुलाई पनि नेपालगञ्ज ११ sporting club को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसैले अब विगतका दिनहरूमा पनि सबै साथीभाइहरूको साथ र सपोर्ट पाउँछु भन्ने आशा लागेको छ। मिति २०८२ साल ८ महिना २८ गते सिन्धुपाल्चोकलाई हराएर नेपालगञ्ज ११ ले इतिहास रचेको दिन.
13/12/2025
नेपालगञ्ज ११ को तर्फबाट सबै टिम स्टाफ मेम्बर, सपोर्ट स्टाफहरू, तथा शुभेच्छुक शुभचिन्तक क्लबको भलो चिताउने साथीहरू, मिडिया पार्टनरहरू सबै नेपालगञ्ज वासीहरू काठमाडौँमा हामीलाई सपोर्ट गर्ने सबै साथीहरू सबैलाई हृदयदेखि नै क्लबको तर्फबाट धन्यवाद दिन चाहन्छु।