Bani T10 league - "BPL"

Bani T10 league - "BPL"

Share

social club

13/07/2025

कृष्णपुरमा आयोजित क्रिकेट प्रतियोगिता सम्पन्न 🏏🏏 को उपाधी टिम दोधारालाई: २२ रनले दोधारा ११ टिम विजेता 🏏🏏

दोधारा ११ ले २२ रनको फराकिलो अन्तरले जित हात पारेको छ। कृष्णपुर-२ वाणीमा आयोजित खेलमा दोधारा ११ ले पहिला ब्याटिङ गर्दै १० ओभरमा ११५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको जिरोज क्लबले १० ओभरमा केवल ९२ रन मात्र बनाउन सक्यो। यसरी दोधारा ११ ले उत्कृष्ट प्रदर्शन गर्दै २२ रनले प्रतियोगिताको उपाधी हासिल गरेको छ। बिजेता दोधाराले नगद ५० हजार पुरस्कार ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता आयोजक जेरोज युनाईटेड क्लबले नगद २५ हजार नगद पुरस्कार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ। समापन समारोहमा प्रमुख अतिथी भुमी समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले रहेका थिए।
Thank you so much all the sponsors and supporters.🙏
Bani T10 league - "BPL"

Photos from Bani T10 league - "BPL"'s post 13/07/2025

Thank you Franklin Education Consultancy for man of the match sponsor it means a lot to us.

12/07/2025

Come support and enjoy final game🏏🏆✅️❤️

Photos from Bani T10 league - "BPL"'s post 10/07/2025

Our backbone, without your support this couldn't be happen by any chance.Thank you for so much support🙏❤️🤝🏏🏆✅️


🙏

10/07/2025

Today semi final matches,

1st game : 2 pm
2nd game : 3.30 pm

Venue ; sarsoti school ground , BANI

Bani T10 league - "BPL"
Come, watch and support your teams gonna crazy environment🏏🏆✅️🤩❤️‍🔥🔥✔️

09/07/2025

बानी T10 लिग (BPL) हिजो को म्याच dodhar 11 vs साइनिङ स्टार खेलमा dodhara 11 जितका साथ म्यान अफ द म्याच घोषित हुनु भएका थिए

🏏 सचिन मेहर ( He is an star player of tennis cricket from india )

✨ उहाँले शानदार प्रदर्शन गर्दै " 2 वभर 8 रन दिदै 3 विकेट लगेका थिए" भने 9 बल खेल्दै 31 रन बनाउन सफल भएका थिए" उत्कृष्ट आलराउन्डर प्रदर्शन !

बधाई छ! 🏆🔥

07/07/2025

बानी T10 लिग (BPL)आज को म्याच MYC धनघडी Vs बेलकोट 11 बिच खेलमा म्यान अफ द म्याच घोषित हुनु भएका थिए

🏏 नद्नान खान

✨ उहाँले शानदार प्रदर्शन गर्दै "2 वभर 1 run दिदै 1 विकेट लगेका थिए" भने "19 बल खेल्दै 24 रन बनाउन सफल भएका थिए" उत्कृष्ट आलराउन्डर प्रदर्शन !

बधाई छ! 🏆🔥

07/07/2025

YOUNG TALENT - This is what we want from this cricket tournament. हाम्रो लक्ष्य भने कै गाउ घर तिर लुकेर बसेका प्रतिभालाई खेल को माध्यमबाट अगाडि बढाउने हो 🤝!

✊ सबै सँगै अगाडि बढौ र अरूलाई ️ पनि बढ्न सहयोग गरौ

बानी T10 लिग (BPL) आयोजक 'B' टिम vs सन्लाइट स्कुल खेलमा म्यान अफ द म्याच घोषित हुनु भएका थिए

🏏 बिरेन्द् साउद

✨ उहाँले शानदार प्रदर्शन गर्दै 2 वभर 9 रन दिदै 3 विकेट लगेका थिए भने 11 बल खेल्दै 13 रन बनायेका थिए।

🙏 बधाई छ! तपाईंको उत्कृष्ट प्रदर्शनले BPL अझै रोमाञ्चक गराएको छ। खेल spirit सधैं जिन्दावाद! 🏆🔥

06/07/2025

बानी T10 लिग (BPL) जेरोज युनाइटेड vs सन्लाइट स्कुल पहिलो खेलमा म्यान अफ द म्याच घोषित हुनु भएका थिए

🏏 निरज पार्कि

✨ उहाँले शानदार प्रदर्शन गर्दै "10 बल खेल्दै 22 रन बनाएका थिए" भने "एक वभर फाल्दै 5 रन खर्चेर 1 विकेट लिएका थिए" सानदार आलराउन्डर प्रदर्शन !

🙏 बधाई छ! तपाईंको उत्कृष्ट प्रदर्शनले BPL को शानदार सुरुवात गराएको छ। खेल spirit सधैं जिन्दावाद! 🏆🔥

06/07/2025

हामी सम्पूर्ण टिमको तर्फबाट श्री शम्भु बमज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं, उहाँले हाम्रो क्रिकेट प्रतियोगिताका लागि रु. ५५५५ सहयोग गर्नु भएको छ ।

शम्भु बमज्यू एक सफल व्यवसायी हुनुहुन्छ र खेलप्रतिको उहाँको माया तथा समर्थन प्रेरणादायी छ।

यस किसिमको सहयोगले स्थानीय प्रतिभाहरूलाई अघि बढ्न हौसला मिल्दछ।
पुन: एकपटक धन्यवाद र भविष्यमा पनि यसैगरी साथ मिलिरहोस् भन्ने शुभकामना। 🏏✨✊️❤️


Want your business to be the top-listed Gym/sports Facility in Mahendranagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Bani, Krishnapur
Mahendranagar