New Annapurna Yuba Club

New Annapurna Yuba Club

Share

Health is Wealth

19/06/2025

सबैले सहयोग गर्नुहुन्छ भन्ने आशा राख्दछौ!!

Photos from New Annapurna Yuba Club's post 12/06/2025

न्यू अन्नपूर्ण युवा क्लबका भा. वि खेलाडीहरु

12/06/2025

न्यू अन्नपूर्ण युवा क्लवद्धारा आयोजित २०८२ अन्डर - १९ फुटबल प्रतयोगितामा हाम्रो क्लव दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

यस प्रतियोगिता कै हाई स्कोरर बन्न सफल भएका छन् भाई Harish Bohara Xettri

05/06/2025

आज बैजनाथ ६, एच गाउँमा भएको पहिलो गामेको विजेता न्यू जर्नी लालपुर र दोस्रो गमको विजेता अरनिको युवा क्लब जी गाउँ रहिका छन्।
पहिलो (न्यू जर्नी लालपुर-२ vs वि वाई सी पिपिरी-०)
दोस्रो (अरनिको युवा क्लब जी गाउँ-१ vs न्यू डाँफे डी गाउँ-०)

04/06/2025

Aaja ko game hai
Shining star chaggadipur vs new himalay yuba club f gaun

04/06/2025

सहयोगको लागी धनयवाद हाम्रो जापनिज टिमलाई
दाजु (सुनिल थापा, दिनेश के.सी,अंकित वि.के)

04/06/2025

सहयोगको लागी धन्यवाद कका चक्र बहादुर खत्री(आयुस वस्त्रालय)

04/06/2025

आजको गेम
न्यू हिमालय युवा क्लब फ गाउँ
Vs
साईनीङ् स्टार छगडिपुर

Photos from New Annapurna Yuba Club's post 04/06/2025

सहयोगको लागी धन्यवाद दाजु
इन्द्र बुढा र हरी रावत (सन् नेपाल ब्रान्च नेपालगञ्ज)

Want your business to be the top-listed Gym/sports Facility in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Baijanath/6 H Gaun, Bankey
Lumbini
21904