, #शवासन् , शव जस्तै भएर हलचल नगरी उत्तानो परेर सुत्ने आसन गर्नाले तनाव, चिन्ता,थकान कम गर्छ। शरीरलाई आराम, मन र दिमागलाई शान्ति मिल्छ।अनिन्द्रा, उच्च रक्तचाप, एनजाइटी, एकाग्रता र मेडिटेसनको लागी अति नै लाभदायक छ 🙏🕉️🧘
Siddheswar Yog Sadhna Kendra-Imadole
Free Yoga Center following Patanjali Yog
#१करोड गायत्री जप अनुष्ठान कार्यक्रम पतन्जली योगपीठ मणिडखाटार🕉️🙏
02/08/2026
#१ करोड गायत्री मन्त्र जप अनुष्ठान कार्यक्रम पतन्जली योगपीठ मण्डीखाटारमा सहभागी हुँदै। योग गरौँ स्वस्थ रहौं 🙏🕉️🧘
Guru,My Guide,My Yogi🙏🕉️
29/07/2026
#शरीरलाई योग,मनलाई शान्ति र आत्मालाई ज्ञान दिने गुरुहरुप्रति कोटी कोटी नमन् 🙏🕉️ Inhale Gratitude, Exhale Respect 🙏
#हाँसो सबैभन्दा राम्रो औषधी हो। हाँस्दै स्वस्थ हुँदै 😂 stress bye bye happiness hi hi👋👋 yoga free zone 🤣🤣
योगमा कहिलेकाहीँ खेल खेल्नुको मज्जा नै छुट्टै छ 😊नामको पहिलो अक्षरबाट आउने आसन 🤔 योग पनि भयो,खेल पनि भयो, रमाईलो पनि भयो ।तपाईंको नामको पहिलो अक्षरले कुन आसन देला?try it👇 # YogaGame # FriendsChallenge 🧘🤸☺️
#तनाव, चिन्ता कम गर्ने,मनमा शान्ति र एकाग्रता ल्याउने र मीठो निद्रा लाग्ने एक मात्र उपाय ध्यान हाे। #शनिवार स्पेसल: ध्यान, भित्री मनको यात्रा 🕉️🧘🙏 inner peace 😊
13/07/2026
#हाम्री आदरणीय गुरु श्री निर्मला आचार्यको जन्मदिनको उपलक्ष्यमा उहाँको दीर्घायु, सुस्वास्थ्य र सुखमय जीवनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ🕉️🙏🧘
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Lalitpur