खोटाङ फुटबल एकेडेमी

खोटाङ फुटबल एकेडेमी Khotang Football Academy for football development of Nepal.

13/09/2026
12/09/2026
कक्षा १० सम्म का खेलाडीहरुको लागि खोटाङ जिल्लामा पहिलो पटक फुटसल कोटमा फुटसल प्रतियोगिता हुदै छ। सम्पुर्ण छात्र खेलाडीहर...
21/08/2026

कक्षा १० सम्म का खेलाडीहरुको लागि खोटाङ जिल्लामा पहिलो पटक फुटसल कोटमा फुटसल प्रतियोगिता हुदै छ। सम्पुर्ण छात्र खेलाडीहरुलाई सहभागिताको निम्ति अनुरोध छ।

खोटाङ फुटबल एकेडेमीका कोषाध्यक्ष साथै खोटाङ जिल्ला फुटबल संघ का उपाध्यक्ष ग्रसारुट  प्रशिक्षक  रोषेश श्रेष्ठको आज  पर्न ...
13/08/2026

खोटाङ फुटबल एकेडेमीका कोषाध्यक्ष साथै खोटाङ जिल्ला फुटबल संघ का उपाध्यक्ष ग्रसारुट प्रशिक्षक रोषेश श्रेष्ठको आज पर्न गएको जन्मदिनमा शुभकामना दिन चाहन्छौं ।

Happy Birthday to KFA General Secretary Sailendra Bajimaya. Many many happy returns of the day.
13/07/2026

Happy Birthday to KFA General Secretary Sailendra Bajimaya.
Many many happy returns of the day.

खोटाङ फुटबल एकेडेमीका प्रतिभाशाली गोलकिपर पुजन परियारको असामयिक निधनको खबरले हामी अत्यन्त स्तब्ध र गहिरो दुःखमा परेका छौ...
28/06/2026

खोटाङ फुटबल एकेडेमीका प्रतिभाशाली गोलकिपर पुजन परियारको असामयिक निधनको खबरले हामी अत्यन्त स्तब्ध र गहिरो दुःखमा परेका छौं।
यो दुःखद घटनाले उहाँको परिवार, सहकर्मी खेलाडीहरू, प्रशिक्षकहरू र सम्पूर्ण फुटबल परिवारमा अपूरणीय क्षति पुगेको छ। हामी उहाँको परिवार, आफन्तजन तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक समवेदना व्यक्त गर्दछौं।
पुजन परियारको स्मृति सधैं हाम्रो हृदयमा रहिरहनेछ। उहाँको आत्माले शान्ति पाओस् र परिवारजनलाई यो दुःख सहन शक्ति मिलोस्।

Address

Diktel Bazar
Khotang

Alerts

Be the first to know and let us send you an email when खोटाङ फुटबल एकेडेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share