Cultural & Traditional Dance Studio CTDS

Cultural & Traditional Dance Studio CTDS

Share

"Dance is the hidden language of the soul" or "Dancing is like dreaming with your feet,"

Photos from Cultural & Traditional Dance Studio CTDS's post 09/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉
National Got Talent मा छनोट हुन सफल Cultural & Traditional Dance Studio का सम्पूर्ण प्रतिभाशाली विद्यार्थीहरूलाई हार्दिक बधाई! 🇳🇵❤️

तपाईंहरूको कला, मेहनत र प्रतिभाले अझ ठूलो सफलता हासिल गरोस्। आगामी यात्राका लागि धेरै धेरै शुभकामना! 🌟💃🕺

Photos from Cultural & Traditional Dance Studio CTDS's post 09/08/2026

आज चर्चित डान्सर सुमन योगीसँग भेटघाट भयो। कला, नृत्य र यात्राका केही सुन्दर पलहरू साटासाट गर्ने अवसर मिल्यो। 🙏✨ [CTDS]

Photos from Cultural & Traditional Dance Studio CTDS's post 02/08/2026

🔥 छिट्टै आउँदैछ हाम्रो नयाँ डान्स भिडियो! 💃🕺
धेरै मिहिनेत, नयाँ प्रस्तुति र भरपूर मनोरञ्जनका साथ। तयार रहनुहोस्… केही विशेष आउँदैछ! ❤️
Coming Soon… 🎬✨

Photos from Cultural & Traditional Dance Studio CTDS's post 27/07/2026

नृत्य केवल मनोरञ्जन मात्र होइन, यो हाम्रो इतिहास, संस्कृति र पहिचानलाई जीवित राख्ने माध्यम पनि हो। आफ्नो मौलिक संस्कृतिप्रति गर्व गरौँ र यसको संरक्षणमा सबै मिलेर योगदान गरौँ। 🙏🌺

Want your business to be the top-listed Gym/sports Facility in Khandbari?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Khandbari-3 Manebhanjyang
Khandbari