गएरातिदेखि परेको अविरल वर्षाका कारण झापा , इलाम सहित पूर्वी जिल्लाका विभिन्न क्षेत्र जलमग्न बनेका छन्। 🌧️
यस्तै, पूर्वी पहाडी जिल्लाहरूमा बाढी तथा पहिरोको जोखिम समेत बढ्दै गएको छ। सम्बन्धित निकायको सूचना पालना गर्दै सतर्कता अपनाउन सम्पूर्णमा अनुरोध गर्दछौं।
सुरक्षित रहनुहोस्, आवश्यक नभएसम्म जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्नुहोस्। 🙏
Video source :palikapage
NPL Update
Follow for more NPL Updates
Messi 3 goals
Mbappe 2 goals
Haaland 2 goals
Ronaldo 41 years old
😬
score:
Red card=Mexico-1,South Africa-2
Goal=mexico-2,South Africa-0
11/06/2026
"World cup 2026 सुरु हुन ५ घण्टा भन्दा कम समय 😁" are you guys excited ?
(विश्वकपको जोश) worldcup nepali song
Watch it on youtube
https://youtu.be/vO-i1pVerqU?si=vJwA_3jLo0ZgeGoe
11/06/2026
गृहमन्त्री सुधन गुरुङले माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना बस्नुभएका पीडितहरुलाई सम्युक्त रुपमा भेटेर उहाँहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
10/06/2026
फ्रेन्चाइज र समर्थकहरू एकसाथ उत्साहित छन्। 🏏🔥
खेलाडीहरू त्यो एक फोन कलको प्रतीक्षामा छन् जसले उनीहरूको करियरको अर्को अध्याय तय गर्न सक्छ। टोलीहरूको रणनीति तयार छ, वाचलिस्ट तयार छ, र हजारौं आशाहरू दाउमा छन्।
अब समय आएको छ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणको अक्सनको, जुन Ncell द्वारा सञ्चालित हुँदैछ। 🇳🇵
तपाईंको मनपर्ने टोलीले कुन खेलाडीलाई आफ्नो टोलीमा भित्र्याउनेछ? 👀
कमेंटमा भन्नुहोस् — तपाईंको टोलीले कसलाई किनोस् भन्ने चाहनुहुन्छ?
Breaking:
दोस्रो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेसँगै सुदन गुरुङले आफ्नो पहिलो निर्णयअनुसार दरबार हत्याकाण्डको पुनः छानबिन प्रक्रिया अगाडि बढाउने बताएका छन्।
२०५८ जेठ १९ गते भएको नेपालको इतिहासकै रहस्यमय घटनामध्ये एक मानिने दरबार हत्याकाण्डको सत्यतथ्य सार्वजनिक हुनुपर्ने माग वर्षौंदेखि उठ्दै आएको छ। अब नयाँ गृहमन्त्रीको यो घोषणाले फेरि एकपटक जनचासो बढाएको छ।
दरबार हत्याकाण्डको वास्तविक सत्य बाहिर आउला त? आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्।
09/06/2026
Our Homie is back ..😚😎
Click here to claim your Sponsored Listing.