360 Studio

360 Studio

Share

360 studio is a creative dance studio where art, rhythm, and self-expression come together.

We inspire dancers of all ages and levels to explore their passion through contemporary, classical, hip-hop, and cultural dance forms.

22/08/2026

कक्षाभन्दा बाहिरको अभ्यास पनि उत्तिकै महत्वपूर्ण 🎭💃

हाम्रा नानी–बाबुहरूलाई हामीले जति कुरा क्लासभित्र सिकाउँछौँ, त्यति नै उनीहरूलाई बाहिरी फिल्डमा लगेर व्यवहारिक रूपमा सिकाउनु पनि आवश्यक हुन्छ।

क्लासभित्र सिकेको कला र प्रतिभालाई बाहिर स्टेज, शो, कम्पिटिसन तथा विभिन्न प्रस्तुतिहरूमा प्रयोग गर्ने अवसर पाएपछि मात्र उनीहरूमा आत्मविश्वास बढ्दै जान्छ। बाहिरी वातावरणमा कसरी प्रस्तुत हुने, नयाँ मानिसहरूसँग कसरी घुलमिल हुने र स्टेजमा कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने कुरा पनि उनीहरूले अनुभवबाट सिक्छन्।

क्लासभित्र मात्र अभ्यास गराएर बाहिरको वातावरणसँग परिचित नगराउँदा, प्रतियोगिता वा कुनै कार्यक्रममा पुग्दा उनीहरूमा डर, असहजता र निराशा आउन सक्छ। त्यसैले हाम्रो उद्देश्य नानी–बाबुहरूलाई केवल क्लासमा प्रतिभाशाली बनाउने मात्र होइन, बाहिरी संसारमा पनि आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बनाउनु हो। ❤️

आज हाम्रा नानीहरूसँग बिताएको दिन पनि एकदमै रमाइलो, ऊर्जावान र अविस्मरणीय रह्यो। सबै नानी–बाबुहरूको प्रस्तुति र उत्साह देखेर निकै खुसी लाग्यो। ❤️🙏

सिकाइ क्लासमा मात्र होइन, अनुभवबाट पनि हुन्छ।
हाम्रा नानी–बाबुहरूको प्रतिभालाई सँगै अगाडि बढाऔँ। 🌟

18/08/2026

Three60 💖💖💪

17/08/2026

17/08/2026
16/08/2026

16/08/2026

Three60 dance class

16/08/2026

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu Koteshwor
Kathmandu