निरामाय योग ध्यान साधना केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • निरामाय योग ध्यान साधना केन्द्र

निरामाय योग ध्यान साधना केन्द्र योग गरौं रहौँ निरोग

निरामय योग ध्यान साधना केन्द्र किर्तिपुरको प्रथम बार्षिक उत्सव तथा सहयोग प्रशिक्षक तालिमको प्रमाणपत्र वितरण कार्यक्रम भब...
11/05/2026

निरामय योग ध्यान साधना केन्द्र किर्तिपुरको प्रथम बार्षिक उत्सव तथा सहयोग प्रशिक्षक तालिमको प्रमाणपत्र वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न भयो 🙏 सम्पूर्ण उपस्थित योग अनुरागी मित्रहरुलाई धन्यवाद ज्ञापन गर्दछौं 💐 🙏🙏निराहर योग ध्यान साधना केन्द्र परिवार

09/05/2026

सूचना 💐सूचना💐 सूचना 💐
महिला पतञ्जली योग समिति कीर्तिपुर नगर समितिको निरामय योग ध्यान साधना केन्द्र कीर्तिपुरको पहिलो वार्षिक उत्सव तथा सहयोग प्रशिक्षण तालिम को प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको हुँदा उक्त कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिको लागि केन्द्र/ प्रदेश /जिल्ला /दुवै तह महानगर /दुवै तह सम्पूर्ण नगरका/ दुवै तहका पदाधिकारी ज्यूहरु/ आजीवन सदस्यज्यूहरू/ सम्पूर्ण योग अनुरागीज्यूहरू उक्त कार्यक्रममा सहभागी भई शोभा बढाइदिनुहुन यहाँहरूको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। 🙏🙏
मिति -२०८३/१ /२८ गते।
स्थान -निरामय योग ध्यान साधना केन्द्र कीर्तिपुर १० ट्याङ्ग्लाफाँट सामुदायिक भवन परिसर
समय- ५ :०० बिहान
मपयोस कीर्तिपुर नगर महामन्त्री जमुना श्रेष्ठ
धन्यवाद।🙏

01/05/2026
पतञ्जली योग समिति कीर्तिपुर नगर योग जागरण अभियान मा सहभागी हुँदै निरामय योग ध्यान साधना केन्द्र परिवार
01/05/2026

पतञ्जली योग समिति कीर्तिपुर नगर योग जागरण अभियान मा सहभागी हुँदै निरामय योग ध्यान साधना केन्द्र परिवार

मपयोस का जि २०८३/१/१२ को सत्संगमा किर्तिपुर नगरको सहभागी ता
26/04/2026

मपयोस का जि २०८३/१/१२ को सत्संगमा किर्तिपुर नगरको सहभागी ता

महिला पतन्जली योग समिति किर्तिपुर नगर कोषाध्यक्ष, नीरामय योग ध्यान साधना केन्द्रकी योग प्रशिक्षक प्रिय मित्र देउमाया कोइ...
24/04/2026

महिला पतन्जली योग समिति किर्तिपुर नगर कोषाध्यक्ष, नीरामय योग ध्यान साधना केन्द्रकी योग प्रशिक्षक प्रिय मित्र देउमाया कोइराला ज्यूको आदर्णिय पिताको स्वर्गवासको खबरले मर्माहत बनाएको छ यस दुखत घडीमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछौं 💐💐निरामय योग ध्यान साधना केन्द्र परिवार 🙏🙏

20/04/2026

आज मिति 2083/1/7 गते अक्षय तृतीया तिथिको दिन मपयोस किर्तिपुर 10 निरामय योग ध्यान साधना केन्द्रमा आयोजना गरिएको 15 दिवसिय सह योग प्रशिक्षक तालिमको आज दिक्षान्त समारोहमा सहभागी सम्पूर्ण सहभागी प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भब्यताका साथ सम्पन्न भयो 🙏🙏

आजको एघारौँ सत्र मपयोस तराकेस्वर नगर अध्यक्ष आदर्णिय दिज्यू कल्पना मल्ल ज्यू द्वारा निकै रमाइलोको साथ सन्चालन भयो
15/04/2026

आजको एघारौँ सत्र मपयोस तराकेस्वर नगर अध्यक्ष आदर्णिय दिज्यू कल्पना मल्ल ज्यू द्वारा निकै रमाइलोको साथ सन्चालन भयो

Address

Kritipur Tu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when निरामाय योग ध्यान साधना केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category