14/07/2026
हार्दिक श्रद्धाञ्जली !
लेम तमू (लाम्छाने गुरुङ) समाज, सुनसरी जिल्ला कार्यसमितिका सदस्य श्री अम्बर बहादुर गुरुङको ५६ वर्षको उमेरमा मिति २०८३ साल असार २८ गते, आइतबार भएको दुःखद निधनको खबरले हामी सम्पूर्ण लेम तमू (लाम्छाने गुरुङ) परिवार अत्यन्त मर्माहत भएका छौँ।
शोकको यस अत्यन्त दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।
साथै, शोकसन्तप्त परिवार, आफन्तजन तथा सम्पूर्ण इष्टमित्रहरूमा यस असह्य पीडा सहन सक्ने धैर्य, शक्ति र साहस प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछौँ।
क्याप्टेन ओम गुरुङ
अध्यक्ष
लेम तमू (लाम्छाने गुरुङ) समाज
केन्द्रीय कार्यसमिति