Shonitpur Taekwondo Dojang

Shonitpur Taekwondo Dojang

Share

"शक्ति, अनुशासन, र एकताको प्रतीक – शोणितपुर तेक्वान्दो डोजाङ! 🥋🔥"

29/05/2026

Proud moment for our Taekwondo player, Salina Dhami! 🥋🔥

At the 16th Rastrapati Running Shield, representing Kathmandu District, her team secured 2nd position and was also awarded Best Player of the Tournament in Kabaddi. 🏆💪

Congratulations on being selected for the 16th Central Rastrapati Running Shield. Keep shining and making us proud! 🇳🇵✨

29/05/2026

“Believing in yourself, doesn’t mean you never struggle. It means you trust yourself to show up, keep going, and figure it out.🥋

"शक्ति, अनुशासन, र एकताको प्रतीक –
शोणितपुर तेक्वान्दो डोजाङ! 🥋🔥

For more details:

Location :Thankot,Ganesthanmarg ,Chandragiri-3
📱 : 9808174459, 9869355848
️map📍:https://maps.app.goo.gl/QA9wLbwoV2PwXgjRA Suprem Guruwacharya Bibek Maharjan Srijana Shrestha Subinaa Tamang Laxman Shahi Maharjan Nrj Jeevan Gurung Amrit Shahi Thakuri

27/05/2026

हाम्रा प्रतिभाशाली खेलाडी बहिनी श्री सलिना धामी आज १५औँ जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड २०८३ अन्तर्गत काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै कबड्डी खेलको बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउँदै हुनुहुन्छ। 🥋🥇

तपाईंको मेहनत, अनुशासन र आत्मविश्वासले हामी सबैलाई प्रेरित गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्नुहोस् र आफ्नो डोजाङ तथा काठमाडौं जिल्लाको नाम उज्ज्वल बनाउनुहोस्। 💪🔥
उज्ज्वल भविष्य र शानदार सफलताको हार्दिक शुभकामना! 🌟
#राष्ट्रपति_रनिङ_शिल्ड #शुभकामना

Photos from Shonitpur Taekwondo Dojang's post 27/05/2026

Our Taekwondo fighters are ready for the 16th Rashtrapati Running Shield, carrying the pride of Kathmandu District with strength, discipline, confidence, and an unstoppable fighting spirit. Ready to give our best, fight with honor, and make unforgettable memories together. 🥋🏆🔥🇳🇵

27/05/2026

हाम्रा प्रतिभाशाली खेलाडी बहिनी श्री सेजल रोका आज १५औँ जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड २०८३ अन्तर्गत काठमाडौं जिल्लाको प्रतिनिधित्व गर्दै तेक्वान्दो खेलको बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउँदै हुनुहुन्छ। 🥋🥇
तपाईंको मेहनत, अनुशासन र आत्मविश्वासले हामी सबैलाई प्रेरित गरेको छ। उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्नुहोस् र आफ्नो डोजाङ तथा काठमाडौं जिल्लाको नाम उज्ज्वल बनाउनुहोस्। 💪🔥
उज्ज्वल भविष्य र शानदार सफलताको हार्दिक शुभकामना! 🌟
#राष्ट्रपति_रनिङ_शिल्ड #शुभकामना

26/05/2026

Wake up with discipline, move with purpose, and kick through every challenge🥋

"शक्ति, अनुशासन, र एकताको प्रतीक – शोणितपुर तेक्वान्दो डोजाङ! 🥋🔥

For more details:

Location :Thankot,Ganesthanmarg ,Chandragiri-3
📱 : 9808174459, 9869355848
️map📍:https://maps.app.goo.gl/QA9wLbwoV2PwXgjRA Suprem Guruwacharya Bibek Maharjan Laxman Shahi Subinaa Tamang Jeevan Shrestha Jeevan GurungMaharjan Nrj Srijana Shrestha Laxmi Maharjan Sumitra Balami विप्लब नेगी लामा Amrit Shahi Thakuri

24/05/2026

तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्लाबाट यस शोणितपुर तेक्वान्दो डोजाङको प्रतिनिधित्व गर्दै छनोट हुन सफल खेलाडीहरू सलिना धामी, सुमित्रा बलामी र बिबेक महर्जनलाई हार्दिक बधाई तथा शुभकामना। 🎉

हेटौँडामा सम्पन्न हुने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न सकून् भन्ने शुभकामना व्यक्त गर्दछौं। उहाँहरूको मेहनत, आत्मविश्वास र अनुशासनले अझ उच्च सफलता र गौरव प्राप्त गराओस्। सम्पूर्ण शोणितपुर तेक्वान्दो परिवारको तर्फबाट उज्ज्वल भविष्यको हार्दिक शुभकामना। 💪🔥🥋

Photos from Shonitpur Taekwondo Dojang's post 23/05/2026

Wake up with discipline, move with purpose, and kick through every challenge🥋
"शक्ति, अनुशासन, र एकताको प्रतीक – शोणितपुर तेक्वान्दो डोजाङ! 🥋🔥

For more details:

Location :Thankot,Ganesthanmarg ,Chandragiri-3
📱 : 9808174459, 9869355848
️map📍:https://maps.app.goo.gl/QA9wLbwoV2PwXgjRA

Photos from Shonitpur Taekwondo Dojang's post 23/05/2026

शोणितपुर तेक्वान्दो डोजाङ परिवारद्वारा आयोजित २०८३ सालको अभिभावक तथा प्रशिक्षक भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न ✨🥋

विद्यार्थीहरूको अनुशासन, आत्मविश्वास तथा उज्ज्वल भविष्य निर्माणमा अभिभावकहरूको अमूल्य साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दछौँ 🙏

आदरणीय अभिभावकज्यूहरू तथा प्रिय खेलाडी भाइबहिनीहरू,
आज आयोजित अभिभावक–प्रशिक्षक बैठकमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्दछौँ।

यस बैठकको मुख्य उद्देश्य अभिभावक, प्रशिक्षक तथा खेलाडीहरूबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै तेक्वान्दो खेलाडीहरूको समग्र विकास, अनुशासन, प्रशिक्षण प्रगति तथा भविष्यका लक्ष्यहरूबारे सकारात्मक छलफल गर्नु रहेको थियो।

हरेक सफल खेलाडीको यात्रामा अभिभावकहरूको साथ, सहयोग र हौसला अत्यन्त महत्वपूर्ण हुन्छ। हामी सबैको साझा प्रयास र सहकार्यले खेलाडीहरूलाई आत्मविश्वास, अनुशासन, सम्मान तथा उत्कृष्टताको मार्गमा अघि बढ्न थप प्रेरणा मिल्ने विश्वास लिएका छौँ।

यहाँहरूको अमूल्य समय, उपस्थिती तथा निरन्तर सहयोगप्रति पुनः हार्दिक धन्यवाद । 🙏🥋
– शोणितपुर तेक्वान्दो डोजाङ परिवार

20/05/2026

"Wishing daesangyom Lama a very Happy Birthday! May your year ahead be filled with success, happiness, and great achievements in Taekwondo. Keep shining! 🎉🥋 "

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Thankot
Kathmandu
44600