टोखा भगवती योग साधना केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • टोखा भगवती योग साधना केन्द्र

टोखा भगवती योग साधना केन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from टोखा भगवती योग साधना केन्द्र, Yoga studio, Tokha 2 Kathmandu, Kathmandu.

सुदिनम् सुदिना जन्मदिनं तव । भवतु मंगलम जन्मदिनंम् ।।चिरञ्जीवी, कुरु किर्तिवर्धनम् ।चिरञ्जीवी कुरु पुण्यावर्धनम् ।।विजयी...
31/01/2025

सुदिनम् सुदिना जन्मदिनं तव । भवतु मंगलम जन्मदिनंम् ।।
चिरञ्जीवी, कुरु किर्तिवर्धनम् ।
चिरञ्जीवी कुरु पुण्यावर्धनम् ।।
विजयी भवतु सर्वत्र सर्वदा ।
जगती भवतु तव सुयशोगानम् ।।
यशस्वी भव, समृद्धि भव ।
स्वस्थ भव, विजयी भव ।
जन्मदिन काे लाखौं करोडौं शुभकामना
आदरणीय िददी उपसंयोजक ज्यू
टोखा भगवती योग साधना केन्द परिवार)🕉️🕉️🕉️🙏🙏

जन्मदिनको धेरै धेरै शुभकामना गुरु🎂🎂🎂सुख प्राप्ति र परिवर्तन निरन्तर रहोस् उर्जा र उत्साहले जीवन अर्थपूर्ण होस् जीवनका हर...
14/01/2025

जन्मदिनको धेरै धेरै शुभकामना गुरु🎂🎂🎂
सुख प्राप्ति र परिवर्तन निरन्तर रहोस् उर्जा र उत्साहले जीवन अर्थपूर्ण होस् जीवनका हरेक सकारात्मक पाइलाहरू सफलताले भरिपूर्ण हुन सधैं खुशी रहनु , सुख,शान्ति,समृद्ध तथा सु- स्वास्थ्य अनि दीर्घायुको कामना छ गुरु 🎈🎂🎈

यस केन्द्रको महामन्त्री मिश्रा भटृज्युको आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना सधैं हाँसी खुशी रहनु,मनले चाहेका हरे...
18/11/2024

यस केन्द्रको महामन्त्री मिश्रा भटृज्युको आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना सधैं हाँसी खुशी रहनु,मनले चाहेका हरेक इच्छा र चाहनाहरु पूरा होस् जन्म दिनको धेरै धेरै शुभकामना प्रत्येक समयमा नयाँ कुराको सोचमा अगाडि बढ्नु जिन्दगीको यात्रामा आउँने चुनौतीहरूलाई संघर्ष र सामना गर्ने शक्ति मिलोस्,जीवनको यात्रा सफल एबम् गन्तव्यपूर्ण रहोस् फेरी पनि जन्म दिनकाे धेरै धेरै शुभकामना हजुरलाई 🎉🎈
भगवती योग साधना केन्द्र परिवार

05/11/2024

नमस्कार ऊँ सबैको दशै र तिहार राम्रो र रमाईलो भयो होला भनि मैले आशा गरेको छु।तपाईहरुको स्वास्थ्य पनि राम्रो र स्वस्थ रहेको होला भनेर मनन गरेको छु।यस केन्द्रको दशै र तिहारको चाडले गर्दा बन्द भएको केन्द्र भोलि उहि पुरानो समयमा संचालन हुने जानकारी गराउ चाहान्छु।तपाई सम्पुर्ण साधक साधिकाज्युहरु तपाईको नजिकको साथी वा नजिककोलाई फोन गरेर जानकारी गराई दिन पनि म अनुरोध गर्दछु।अब हामी नगरे कसले गरिन्छ~~आफ्नो शरिर स्वस्थ रहे हामी संधै आफुले सोचेको पुरा गर्न सकिन्छ....रोग नै लागि सके पछि पछुताउनु भन्दा नलाग्न दिनु नै अहिलेको उचित माध्यम हो योग...त्यसैले योग एक मात्र यस्तो माध्यम हो मन शान्त र आफ्नो सम्पुर्ण शरिर संग जोडेर गर्न सकिने प्रक्रिया हो योग..मलाई आशा छ तपाईहरु सबै उपस्थित हुनेछ भनेर ।ऊँ

मदन लाल श्रेष्ठ
संयोजक

Address

Tokha 2 Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when टोखा भगवती योग साधना केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category