31/08/2026
Breaking: Lionel Messi announces his retirement from Argentina’s National Team. 😢
This page iz highly dedicated for goods of Nepal n Nepalese. Also a entertainment purpose as well. नेेपाल र नेपाली जनता प्रती समर्पित
31/08/2026
Breaking: Lionel Messi announces his retirement from Argentina’s National Team. 😢
रसुवा बाढी: सनाखत नभएका शवको फोटो हेर्न कमेन्टमा राखेको लिन्क क्लिक गरेर खोल्नुहोला ।
28/08/2026
कासिबलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश
Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏
27/08/2026
क्याम्प नोउमा आजको खेलअघि एफसी बार्सिलोना र एथलेटिक क्लबका खेलाडी, प्रशिक्षक तथा कर्मचारीहरू नेपालका लागि प्रार्थना गर्न र विनाशकारी बाढीबाट प्रभावितहरूको सम्झनामा एक मिनेट मौनधारण गर्न एकजुट भए।
रोद्रीदेखि पेद्री, सिमोनदेखि गार्सिया, लामिन यामालदेखि निको विलियम्स र हान्सी फ्लिकदेखि राफिन्हासम्म — दुवै टोली यस कठिन घडीमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै एकसाथ उभिए।
विश्वभरका फुटबल क्लब र खेलाडीहरूले नेपाल तथा यस विपद्बाट प्रभावित समुदायहरूप्रति प्रार्थना, समवेदना र समर्थनका सन्देशहरू पठाउने क्रम जारी राखेका छन्।
27/08/2026
चीनको चेतावनी: नेपालतर्फ नदी थुनिएर नयाँ ताल बन्यो, जुनसुकै बेला फेरि बाढी आउन सक्छ
मरेको लाशबाट सुन निकाल्ने मानसिकता—यो कस्तो मानवियता हो?
धनको लोभमा मानवता नै नबेचौँ!