Nepal National Football Team

Nepal National Football Team

Share

This is a fan page of Nepal National Football Team.

02/09/2026

ANFA माथि FIFA प्रतिबन्ध लागेकाे आज ७०औँ दिन !
All Nepal Football Association-ANFA HelloSarkar Asian Football Confederation

Photos from Nepal National Football Team's post 01/09/2026

Lionel Messi ले राष्ट्रिय टिमबाट सन्यासकाे घाेषणा गरेका छन् ।
****************************************************
२० वर्षसम्म अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्दै देशका लागि आफ्नो सबै कुरा दिएको भन्दै उनले राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका छन्। यो निर्णय निकै पीडादायी भए पनि अब सही समय आएको उनको भनाइ छ। राष्ट्रिय टोलीसँग बिताएका अविस्मरणीय क्षण, जित र सफलताप्रति गर्व गर्दै उनले परिवार, प्रशिक्षक, सहकर्मी र समर्थकप्रति आभार व्यक्त गरेका छन्।

अब उनी मैदानभित्रको खेलाडी नभई बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने समर्थक बन्नेछन्। आफ्ना बुबासँग सम्बन्धित पछिल्लो घटनापछि आफ्नो सन्यासको निर्णयप्रति उनी अझ दृढ भएको बताएका छन्।

मेसिले भने, “अर्जेन्टिनाका लागि खेल्नु मेरो गर्व हो। अब म सधैँ बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्नेछु। गो अर्जेन्टिना!”

01/09/2026

🏆 AFC U20 Asian Cup China 2027 Qualifiers
Matchday 1 – All Match Results

31/08/2026

भारतकाे🇮🇳 आगामी मैत्रीपूर्ण खेलहरु यस्ता छन् । नेपाल 🇳🇵भने फुटबलकाे नक्शाबाट हराउँदै छ ।

30/08/2026

FIFAले प्रतिबन्ध हटाउनकाे लागि स्पष्ट सर्त तथा मार्गदर्शन दिँदा पनि आझै पनि के कुराले अल्झिरहेकाे हाे ? ६७ दिन बितिसक्दा समेत ANFA किन माैन बसेकाे छ ??
ANFA नेतृत्व र खेलकुद मनत्रालय बिचकाे ego clash ले गर्दा समाधानकाे बाटाे बन्द रहेकाे त हाेइन ? यसाे हाे भने ईतिहास र भावि पुस्ताले समेत तिमिहरुलाई धिक्कार्ने छ ।

30/08/2026

Basundhara Kings are on fire🔥
********************************
भुटनिज🇧🇹 राेनाल्डाे, Chencho Geylestein पनि बंगलादेशी🇧🇩 शिर्ष डिभिजनकाे लिग खेल्न Basundhara Kings मा अनुबन्धित भएका छन् । अब चन्चाे पनि नेपाल🇳🇵 राष्ट्रिय टिमका खेलाडीहरु - राेहित चन्द, अन्जन बिस्ट र मनिष डांगीसँगै एउटै जर्सीमा मैदानमा उत्रनेछन् ।

29/08/2026

अन्जन बिस्ट🇳🇵 पनि बंगलादेशकाे🇧🇩 शिर्ष डिभिजनकाे क्लब Basundhara Kings मा अनुबन्धित भएका छन् ।

29/08/2026


चाैथाे Taplejung Gold Cup-ताप्लेजुङ गोल्डकप मा आज Chitlang FC र Phidim Sporting Club भिड्दै छन् ।

29/08/2026

नेपाल🇳🇵 राष्ट्रिय टिमका अनुभवी खेलाडी राेहित चन्द बंगलादेशकाे 🇧🇩 शिर्ष डिभिजनकाे क्लब Basundhara Kings मा अनुबन्धित भएका छन् ।

29/08/2026

नेपाल🇳🇵 राष्ट्रिय टिमका प्रतिभावान् खेलाडी मनिस डाङ्गी बंगलादेशकाे 🇧🇩 शिर्ष डिभिजनकाे क्लब Basundhara Kings मा अनुबन्धित भएका छन् ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Tripureshwor
Kathmandu