KhelSphere

KhelSphere

Share

​🏆 All Sports. One Sphere.
⚽ Football | 🏏 Cricket | 🏀 Basketball
⚡ Breaking News • Live Updates • Match Highlights
👇 Follow us for daily sports updates!

29/08/2026

🇿🇦 दक्षिण अफ्रिकाको शानदार पुनरागमन, जिम्बाब्वे ७ विकेटले पराजित

नामिबियामा जारी T20I त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई ७ विकेटले पराजित गरेको छ। जिम्बाब्वेले दिएको १४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो।

दक्षिण अफ्रिकाको जितमा Dewald Brevis ले आक्रामक ब्याटिङ गर्दै महत्वपूर्ण योगदान दिए। यस जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा पहिलो जित दर्ता गरेको छ।

Zimbabwe 🇿🇼 – 144/8 (20 overs)
South Africa 🇿🇦 – 146/3 (13.4 overs)
🏆 South Africa won by 7 wickets

29/08/2026

🚨 BREAKING: Nepal A bow out of Top End T20 2026! 🇳🇵

Nepal A suffer a heartbreaking 1-wicket defeat against Victoria Academy in a thrilling finish. 💔🏏

With 2 wins from 6 matches, Nepal A miss out on the semifinals.

29/08/2026

Nepal : 142/6 (20)

29/08/2026

)📢 बाढी प्रभावितहरूको राहतका लागि नेपाल क्रिकेट संघ (क्यान) को सहयोग 🇳🇵

🏏हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रु. ३० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।क्यानका सचिव पारस खड्काका अनुसार यो रकम नेपाल सरकारको 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' मा जम्मा गरिनेछ। यस कठिन परिस्थितिमा सम्पूर्ण प्रभावित देशवासीहरूप्रति हामी गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता प्रकट गर्दछौं। 🙏

29/08/2026

नेपाल ‘ए’ ले आज Top End T20 Series 2026 अन्तर्गत Victoria Academy XI विरुद्ध महत्वपूर्ण खेल खेल्दैछ। खेल डार्विनस्थित DXC Arena मा नेपाली समयअनुसार दिउँसो १:१५ बजे सुरु हुनेछ।

नेपाल ‘ए’ ले प्रतियोगितामा अहिलेसम्म २ जित र २ हार बेहोरेको छ भने Victoria Academy ले ४ खेलमा ३ जित निकालिसकेको छ।

यो खेल नेपालका लागि सेमिफाइनलको दौडमा महत्वपूर्ण हुनेछ।

29/08/2026

नेपाल ‘ए’ ले आज Top End T20 Series 2026 अन्तर्गत Victoria Academy XI विरुद्ध महत्वपूर्ण खेल खेल्दैछ। खेल डार्विनस्थित DXC Arena मा नेपाली समयअनुसार दिउँसो १:१५ बजे सुरु हुनेछ।

नेपाल ‘ए’ ले प्रतियोगितामा अहिलेसम्म २ जित र २ हार बेहोरेको छ भने Victoria Academy ले ४ खेलमा ३ जित निकालिसकेको छ।

यो खेल नेपालका लागि सेमिफाइनलको दौडमा महत्वपूर्ण हुनेछ।

28/08/2026

Namibia vs south africa

Namibia won by 18 runs


28/08/2026

🥊🇳🇵 Respect beyond the fight!
रवीन्द्र धाँटको जितपछि उनका प्रतिस्पर्धी Kasib Murdoch ले नेपाली फाइटर, Soma Fight Club र नेपालप्रति सम्मान व्यक्त गरेका छन्। ❤️‍🔥
नेपालको ‘बझाङको बाघ’ अब Road to UFC को फाइनलमा! 🇳🇵🔥


28/08/2026

Rabindra Dhant wins the road to UFC Semi-match heading to Road to UFC Season 5 Bantamweight Final.

28/08/2026

🇳🇵 रवीन्द्र धाँट Road to UFC को फाइनलमा!

नेपाली MMA फाइटर रवीन्द्र धाँटले Road to UFC Season 5 को बान्टमवेट सेमिफाइनलमा कासिब मर्डकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका छन्।

यो जितसँगै धाँट अब Road to UFC Season 5 को बान्टमवेट फाइनलमा पुगेका छन्। फाइनलमा उनले रियो ताजिमाको सामना गर्नेछन्।

🇳🇵 नेपालको MMA इतिहासमा रवीन्द्र धाँटको अर्को ठूलो उपलब्धि!

🔥 ‘बझाङका बाघ’ अब फाइनलमा!

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Kathmandu