Laxmi Lube Oil

Laxmi Lube Oil

Share

Laxmi Lube Oil Pvt Ltd is an authorized distributor of TotalEnergies Lubricant for Nepal.

30/06/2026

इन्धनको बचत, भरपर्दो इन्जिन सुरक्षा र उत्कृष्ट प्रदर्शनका लागि रोज्नुहोस् 𝐓𝐨𝐭𝐚𝐥𝐄𝐧𝐞𝐫𝐠𝐢𝐞𝐬 𝐐𝐮𝐚𝐫𝐭𝐳

सही इन्जिन आयलले मात्र तपाईंको सवारीलाई दिन्छ दीर्घकालीन सुरक्षा र हरेक किलोमिटरमा आत्मविश्वास।

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

29/06/2026

कहिल्यै गाउँको पीपल चौतारीमा बुबाहरू गफ गर्थे, हामी छेउमै बसेर सुन्थ्यौं।
त्यही चौतारीले सम्बन्ध सिकायो, सम्मान सिकायो, अनुभवको मूल्य सिकायो।

आज समय बदलिएको छ तर भावना उस्तै छ।

आजको Garage Chautari मा अनुभवी मेकानिकदेखि नयाँ पुस्तासम्म एउटै चौतारीमा भेटिए।
यहाँ केवल इन्जिनको कुरा भएन—अनुभव बाँडियो, विश्वास साटियो, सम्बन्ध अझ बलियो बन्यो।

किनभने... ज्ञान पुस्ताबाट पुस्तामा पुग्दा नै यात्रा अघि बढ्छ।

यस सुन्दर यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्यारेज पार्टनर तथा मेकानिक परिवारप्रति हार्दिक धन्यवाद।

28/06/2026

असर १५ र राष्ट्रिय धान दिवस को हार्दिक शुभकामना।

28/06/2026

रोकिँदैन यात्रा, रोकिँदैन रफ्तार! 💨🏍️

हरेक मोड, हरेक यात्रा र हरेक चुनौतीका लागि तयार छ TotalEnergies Hi-Perf 4T 700 IN 20W-50

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

24/06/2026

भारी लोड, लामो दूरी र कठिन सडकका लागि भरपर्दो इन्जिन सुरक्षा।

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

22/06/2026

इन्जिनको उत्कृष्ट सुरक्षा, हरेक यात्रामा भरपर्दो प्रदर्शन।

TotalEnergies Lubricants — Performance You Trust.

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

21/06/2026

Your car takes you everywhere—now it's time to return the favor! 🚘

Give your engine the protection it deserves with TotalEnergies Quartz and enjoy FREE SERVICING at New Saino Enterprises.

📅 Date: 2083 Asar 10, Wednesday
📍 Venue: New Saino Enterprises, Kalikanagar, Butwal
📞 Contact: 9857075616

_________________________________________________________________

📢 FREE SERVICE CAMP अब देशका विभिन्न शहरहरूमा सञ्चालन हुँदैछ।

👉 तपाईंको शहरमा कहिले आउँदैछ? जानकारीका लागि आजै हाम्रो page Like & Follow गर्नुहोस्।

Don't miss this opportunity to give your vehicle the professional care it deserves!

21/06/2026

🛣️ यात्रा जति लामो भए पनि, विश्वास उस्तै बलियो।

TotalEnergies Quartz 9000 Future GF7 0W-20
🔧 इन्जिनको उत्कृष्ट सुरक्षा
🚗 हरेक यात्रामा पूर्ण विश्वास।

🔹 𝐀𝐮𝐭𝐡𝐨𝐫𝐢𝐳𝐞𝐝 𝐃𝐢𝐬𝐭𝐫𝐢𝐛𝐮𝐭𝐨𝐫 𝐟𝐨𝐫 𝐍𝐞𝐩𝐚𝐥: Laxmi L**e Oil Pvt. Ltd.
📍 Naxal, Bhagawati Marg, Kathmandu
📞 01-4540406 | 01-4544107

19/06/2026

समय बदलियो, बाटो बदलियो, सवारीसाधन बदलिए। तर मानिसहरूलाई जोड्ने चौतारीको भावना भने उस्तै छ। त्यही भावनालाई आज Garage Chautari ले निरन्तरता दिएको छ।

कृष्टिना एस अटो पार्ट्स मा आयोजित Garage Chautari का केही झलकहरू।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:00 - 18:00