Shanti Youth Club

Shanti Youth Club

Share

Dharmadevi Municipality Ward No - 1,Tellok, Sankhuwasabha
Koshi Province Nepal

09/08/2026

Horaa Esports ले Esports World Cup 2026 को ग्रान्ड फाइनलमा स्थान बनाउन सफल भएको छ। ❤️🇳🇵

बधाई छ Horaa! 🎉🔥अब ग्रान्ड फाइनलमा पनि तहल्का मच्चाऔँ! 💙Let’s go Horaaa! 🇳🇵💙

Photos from प्रगतिशील युवा क्लब's post 25/07/2026
18/06/2026

यश क्लब को खेलमैदान स्तरोन्नति को लागि कोशी प्रदेश सरकार बाट 8 लाख बजेट बिनियोजन भएको छ।यश कार्यमा सहयोग गर्नुहुने नगर प्रमुख उदय चन्द्र पौडेल ज्यु लाई हार्दिक धन्यवाद छ

16/06/2026

शान्ति मा•वि तेल्लोकका शिक्षक सहयोगि ब्याक्ति आदणिय Vijay Adhikari ज्युलाइ जन्म दिनको हार्दिक सुभकामना ब्याक्त गर्दछु !

28/05/2026

रोड टु UFC सिजन ५ मा शानदार जित निकाल्दै रबिन्द्र ढाँट पहिलो पटक उक्त प्रतियोगितामा विजयी हुने नेपाली खेलाडी बनेकोमा हार्दिक सम्मान साथै यो जित केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाली खेलकुद क्षेत्रका लागि गर्वको क्षण हो।

MMA फाइटर रबिन्द्र ढाँटलाई हार्दिक बधाई तथा आगामी खेलहरूका लागि सफलताको शुभकामना व्यक्त गर्दछौ।

21/05/2026

महत्वपूर्ण कागजात सहित पर्श हराएको सूचना
मिति २०८३ जेठ ७ गते विहिवारका दिन विहान १०:३० बजे धर्मदेवी नगरपालिका -१,तेल्लोक बाट मुढे शनिश्चरे सम्म बाइकमा यात्रा गर्ने क्रममा धर्मदेवी नगरपालिका -१, तेल्लोक निवासी #प्रकाश #कार्कीको नगद, मोटरसाइकल को लाइसेन्स , चेक, ATM सहितको पर्श हराएको हुँदा भेट्नुहुने महानुभावहरुले बुझाइदिनु हुन अनुरोध छ ।

11/05/2026

यस शान्ति युवा क्लबका अध्यक्ष आफ्नो कुशल नेतृत्वदायि भुमिका निर्वाह गर्दै यस क्लबलाई उत्कृष्ट उपाधिहरु दिलाँउदै साथै यस क्लबलाई यस ठाउँ सम्म ल्याउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै क्लबको मजबुत छवि र गरिमामय ईतिहास निर्णमाणमा योगदान गर्नु हुने श्री गिरिराज कार्कि ज्यु लाई जन्मदिनको अवसरमा यस क्लब परिवारको तर्फ बाट उन्नति,प्रगती तथा दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं l❣️🎉
शान्ति युवा क्ल्ब_परिवार
धर्मदेवि न.पा.१ संखुवासभा नेपाल
Raj Karkee

13/04/2026

नब बर्ष २०८३ को पावन अवसरमा परिवार जन,आफन्त जन,मित्रजन साथै देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली मन र नेपाली पन हरुमा सुख शान्ति समृद्धि एबं सु स्वास्थ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

08/03/2026

यस शान्ति युवा क्लबका उपाध्यक्ष आफ्नो कुशल नेतृत्वदायि भुमिका निर्वाह गर्दै यस क्लबलाई उत्कृष्ट उपाधिहरु दिलाँउदै साथै यस क्लबलाई यस ठाउँ सम्म ल्याउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै क्लबको मजबुत छवि र गरिमामय ईतिहास निर्णमाणमा योगदान गर्नु हुने श्री सुजन श्रेष्ठ ज्यु लाई जन्मदिनको अवसरमा यस क्लब परिवारको तर्फ बाट उन्नति,प्रगती तथा दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं l❣️🎉
शान्ति युवा क्ल्ब_परिवार
धर्मदेवि न.पा.१ संखुवासभा नेपाल
Sujan Rajbhandari

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu