29/08/2026
Wow 😊
नेपाल भलिबल लिग (NVL) को पहिलो सिजनका लागि अन्नपूर्ण स्पाइकर किङ्ग्सले मंगोलियाका प्रतिभाशाली युवा ओपन हिटर २१ बर्षका उरानबयार मुंखबयारलाई टिममा अनुबन्ध गरेको छ।
भलिबल नेपाल को राष्ट्रिय खेल हो 😘
यसलाई हामि सबै मिलि जीवितै राख्नुपर्छ 💞
29/08/2026
Wow 😊
नेपाल भलिबल लिग (NVL) को पहिलो सिजनका लागि अन्नपूर्ण स्पाइकर किङ्ग्सले मंगोलियाका प्रतिभाशाली युवा ओपन हिटर २१ बर्षका उरानबयार मुंखबयारलाई टिममा अनुबन्ध गरेको छ।
26/08/2026
नेपाल भलिबल लिग २०८३
अन्नपूर्ण स्पाइकर किङ्गसले प्रशिक्षण सुरु गरेको छ।
26/08/2026
रसुवागढी बाढीप्रति हार्दिक श्रद्धाञ्जली तथा समवेदना 🙏🇳🇵
आज रसुवागढी क्षेत्रमा आएको भीषण बाढीले पुर्याएको क्षतिको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ।
यस प्राकृतिक विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
बेपत्ता हुनुभएका सम्पूर्ण व्यक्ति सकुशल भेटिनुहोस्, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस् र प्रभावित सबैको सुरक्षित उद्धार होस्। 🙏
यो दुःखको घडीमा रसुवावासीसँगै सम्पूर्ण नेपाल एकजुट छ। ❤️
प्रकृतिले दिएको यो पीडा सहने शक्ति सबैमा मिलोस्। 🙏
Hello Ktm ✈️😊
24/08/2026
अब यता तात्ने वला छ है 😊
सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा !!
के कुरा हुँदैछ, सुनौँ है एकैछिन… 👀🔥
Cool Boy हिमाल सुनारी टुकी, एउटै टिमबाट खेल्ने भएछन्! 🏐❤️ Hi-mal Sunari
24/08/2026
OMG 😳
नेपाल भलिबल लिग २०२६ मा आगो नै बोल्ने वला देखियो है खेलाडी तयारी अवस्थामा 💐
कुन टिम बाट होला त ?
🏆 च्याम्पियन नेपाली महिला भलिबल टोली दोहा, कतारका मुख्य प्रशिक्षक सागर सुनारसँग गरिएको विशेष संवाद। 🏐🇳🇵
संवादका क्रममा प्रशिक्षक सागर सुनारज्यूले एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्तज्यू, खेलकुद समितिका अध्यक्ष राजन चापागाईंज्यू तथा सम्पूर्ण पदाधिकारीज्यूहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।
साथै, आगामी दिनमा महिला तथा पुरुष भलिबल खेललाई निरन्तरता दिँदै विभिन्न कार्यक्रममा सहभागिता जनाउने, पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने तथा पुरुष भलिबल टोलीहरूको सहभागिताका लागि पहल गर्ने जानकारी गराउनुभयो। 🏐🙏
23/08/2026
नेपाल भलिबल लिग २०२६ को ट्र्फी सार्बजनिक गरिएको छ।
कुन टिमले उठाउल त यो ट्रफी कमेन्ट गर्नुहोस्।